लागु औषध दुव्र्यसनी ओसार पसार विरुद्ध चेतना मुलक सडक नाटक प्रदर्शन

  बृर्ष बहादुर रोकाया  658 पटक हेरिएको


 १० असार डोल्पा  । लागु दुवर्यसनी तथा ओसार पसार विरुद्ध चेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ । लागु औषध दुव्र्यसन ओसार पसार विरुद्धको शप्ताह व्यापी कार्यक्रम अन्त्रगत आज सदरमुकाम विचमा रहेको विरन्द्र चौक मा स्थानिय कलाकार हरुले नाटक प्रस्तुत गरेका थिए ।
न्ोपाल सरकारले पछिल्लो समयमा घरेलु मधिरा लाई पुर्ण रुपमा नियन्त्रण गर्न का लागी चरण बद्धरुपमा विभिन्न कार्यक्रमहरु गर्देै आएको छ । जिल्ला प्रसासन कार्यलयकको आयोजनामा विभिन्न गैरसरहकारी संस्थहरु किर्डाक नेपाल,आरआर एन ,एस एन भी नेपाल , नेपाल पत्रकार महासंघ, केड , मानब अधिकार एलान्स, डि यस वि एस, महिला शसक्ती करण , अन्त्ररपार्टी महिला संजाल को आर्थिक सहयोगमा,जिल्ला प्रहरी कार्यलयको समन्वयमा सो सडक नाटक प्रस्तुत गरिको हो । सडक नाटकमा जिल्ला समन्वय समितिका उप प्रमुख ,प्रमुख जिल्ला अधिकारी , प्रहरी नायब उपरिक्षक,लागाएतका विभिन्न विशिष्ट ब्यत्तिहरुले अबलोकन गरेका थिए ।

नाटकबाट बजार तया गाउघरमा रहेका विभिन्न घट्टी पशल बाट अबैध रुपमा मदिरा बेचबिखन घरेलु मधिरा उतपादन गर्नाले समाजमा विभिन्न हत्याहिसा अशान्ती फैलाएको यर्थाथता दर्शाएको थियो । यसरी नेपाल सरकार ले यसको निराकरण गर्दे निर्मुल बनाउने अभियानमा सहयोग गर्न सहभागीहरुले बताएका थिए । यो चारणमा डोल्पामा विभिन्न कार्यक्रम गरिएको छ ।

अब तत्काल जिल्ला प्रशासन कार्यलयको आयोजना र जिल्ला पहरी कार्यालय को सहकार्यमा कारबाही अघि बढाउने जिल्ला प्रशासान कार्यृलय ले जनाएको छ ।
साँझ ८ बजे भन्दा पछाडी मधिरा खाएर हो हल्ला गरेको पाइएमा मा कानुनी कारबाही गर्ने पनि सबै लाई सुसुचित गराइएको छ । यसका साथै पछिल्लो समयमा दुनै बजारमा जुवातास खेलाउने काम खेल्न र खेलाउन नपाई ने यदी कोही सकैले खेले वा खेलाएको पाइएमा सार्वजानीक अपराध को मुद्धा लगाउने जिल्ला प्रशासन कार्यलय डोल्पा ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार