जग्दुल्ला गाउपालीकाको ०७५/७६ को निती तथा कार्यक्रम सार्वजानिक

  बृर्ष बहादुर रोकाय  1221 पटक हेरिएको

असार १० गते डोल्पा । जगदुल्ला गाउपालीका को ०७५/ ७६ को निती तथा कार्यक्रम सार्वजानिक भएको छ । डोल्पा जिल्लाको जगदुुल्ला गाउपालिका ले आ ब ०७५/७६ को निती कार्यक्रम सार्वजानिक रुपमा घोषना गरेको हाे ।

आईतबार गाउपालिकाको कार्यलयमा कार्यपालिका भीत्र का जनप्रतिसनीधी ,वडा स्तरका प्रतिनिधी आम जनताको बिचमा गाउपालिका का अध्यक्ष नारसिहं रोकाया ले कार्यक्रम र सार्वजानिक घोषना गरेको बताए ।

गाउपालिका ले आ व ०७५ /७६ मा कुल १५ करोड ४५ लाख ४७ हजार रकम सबैको बिचमा सार्वजानिक गरेको छ । संघ र प्रदेश गरेर कुल १५ करोड ४५ लाख ४७ हजार रकम सार्वजानिक गरेको छ । जसमध्य यो आ व मा एक घर एक ब्याबसाय लाई प्रमुख प्रथामिकतामा जोड दिएको छ ।

गाउपालिका भित्र कहिले बिपत पर्नसक्छ भन्दै बिपत जोखीममा राहातको लागी रु २९ लाख छुट्याएको रोकायाले बताएका छन । कार्यक्रम मा गाउपालिका का अध्यक्ष रोकायाले बितेको वर्षमा बिभीन्न बिकासे बजेटबाट गाउपालिका को सबै वडा वडामा मोटर बाटो पुगेकाले यसको स्तर उन्नति गर्ने शिक्षा , स्वास्थ्य,रोजगारका बिषयमा जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम ल्याउने रोकायले बताएका छन । जगदुल्ला गाउपालिकाको स्थानिय स्थरमा ९ ओटा एैन नियमहरु बनाइएको छ ।

जसमध्य आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७५ ,कृर्षी ब्यबसाय प्रबदन ऐन २०७५,बजार अनुगमन निर्देशिका २०७५,एफ एम रेडीयो संचालन कार्यबिधी ऐन २०७५, सहकारि ऐन २०७५,स्थायि सडक ऐन २०७५, प्राकृतिक बिपद ब्याबस्थापन तथा राहात सम्बन्धी मापदन्ड ऐन २०७५ ,खानेपानी तथा सरसपाई उपभोक्ता समिति ऐन २०७५ को ऐन नियमहरु बनेका छन भनि जगदुल्ला गाउपालीका का अध्यक्ष रोकायले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार