वेवसाइटमा अपलोड भएका केही तस्बिरहरु अहिले भारतमा भाइरल बनिरहेको छन्। भारतीयहरुले कसरी कुनै कुराको जुगाड गर्छन् भनेर राखिएका ती तस्बिरहरु सुरुमा विश्वास नै गर्न गाह्रो पर्छ । तर केही भारतीयहरुले यस्तो गरिसकेको छन् ।
मानिसहरुले यी तस्बिरहरुका बारेमा सामाजिक सञ्जालमा बहस पनि थालेका छन् । एकातिर तस्बिर भारतीयले गर्व गर्नुपर्ने चिज नभएको बताउने पक्ष छन् भने केही मानिसले यी तस्बिरले भारतीयहरु कसरी साधन स्रोतको कमीमा पनि काम गर्न सक्छन् भनेर देखाउँछ भनेका छन् ।
हेरौं केही तस्बिरहरू