गजलकार दिपेस मगर “सङकल्प”को तिम्रो मान्छे सार्वजनिक(भिडियोसहित)

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  2825 पटक हेरिएको

काठमाडाै । गजलकार दिपेस मगर “सङकल्प”को गजल तिम्रो मान्छे आधुनिक गीत सार्वजनिक भएको छ ।

मनास्लु टेलिभिजनबाट सार्वजनिक भएको तिम्रै मान्छे गीतमा दिपेस मगर “सङकल्प”को रचना सागर अविरल जिसिको संगीत र पुर्णिमा लामा र सागर अविरल जिसिको स्वर रहेको छ ।

म्युजिक बैंक नेपालमा रेकडिङ्ग भएको तिम्रो मान्छे गीतलाई कसष्ण पुनले मिक्सिङ्ग गरेका छन भने सुमन केसिले एरेन्ज गरेका छन ।
चर्चित हास्य कलाकार एवं नृत्य निर्देशक तिलक रोका मगरले निर्देशन गरेको तिम्रो मान्छे गीतमा कृष्ण जि.एमको छायांकन, अनिस जि.एमको ड्रोन,र दुर्लभ श्रेष्ठको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार