https://www.youtube.com/watch?v=q4Gmqg1ASLM गायक देविराम राना मगरको मौलिक लोक दोहोरी गीत फुल फुलेकाे डाली सार्वजनिक भएको छ । देविराम राना मगर र प्रतिमा बुढाथोकीको स्वरमा रहेको फुल फुलेकाे डाली गीतमा देविराम राना मगरको लय,शव्द रहेको छ । कृपया subscribers गर्नुहोला ।...
देविराम राना मगरको फुल फुलेकाे डाली सार्वजनिक (भिडियो सहित)
