अथार मगरात कलाकार संघले गर्यो दश लाख भन्दा बढी धनराशिको ‘अक्षय कोष’ स्थापना

काठमाडाै । अथार मगरात कलाकार संघको आयोजनामा ”अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” शनिबार राष्ट्रिय गुरुङ परिषद, नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय सुदन किराँतीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अथार मगरात कलाकार संघकी संरक्षक तथा संस्कृतिविद बम कुमारी बुढा मगर, अन्तराष्ट्रिय मगर महासं...

सिंजाको धार्मिक तथा पर्यटकीय स्थल केदारनाथ ओझेलमा

जुम्ला : सिंजा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन्। समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ। यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चढाइएका सयौँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँ वर्ष पुरानो मानिएको धातुजडित उत्कृष्ट काली...

डि.आर सुजनको पृथक गीत “खती” सार्वजनिक

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि.आर सुजन कै संगीत तथा थेगो रहेको छ । “खती” गीतमा जन आन्द...

कर्णाली महोत्सवको रौनक

धुलाचौर बाजुरा — छेवैमा नीलो रंगमा सलल बगिरहेको शान्त कर्णाली नदी । त्यही किनारमा हुम्ला, मुगु र बाजुराका फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय वेशभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले कर्णाली सभ्यतालाई एउटै मञ्चमा उतारेको छ । पूर्वोत्तरमा पर्ने बाजुराको कुण्डा क्षेत्रमै पहिलो पटक यसरी एकै थलोमा एकै साथ स्था...

देवीराम राना मगरको मौलिक गीत “धान झुलेको खेत” सार्वजनिक

काठमाडौ । नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेका बहुप्रतिभाका धनि गायक, संगीतकार, रचनाकार, मोडल तथा प्रस्तोता देवीराम राना मगरको अथार मगरातभेगमा प्रचलित मौलिक गीत धान झुलेको खेत सार्वजनिक भएको छ । मौलिक गीत धान झुलेको खेतमा शब्द, लय देवीराम राना मगरले गरेकाछन भने राधिका हमाल, देवीराम राना मगर, तुलसा घर्ती मगर, खबपु चञ्चल, अमर रोका मगर, करिष्मा घर्ती मगर, रत्न श्रेष्ठ, सुसिला थापा, मन बहादुर पुन...

आधुनिक पप गायक इन्द्र पाखे मगरको नयाँ गीत धन्यवाद बजारमा

मानसिंह बि.क. लिबाङ । रोल्पा जिल्लाबाट निरन्तर कलाकारीतामा लागेका आधुनिक पप गायक इन्द्र पाखे मगरको नयाँ धन्यवाद बोलको गीत बजारमा आएको छ । गायन क्षेत्रमा आफूलाई वाल्यकालदेखि नै समर्पित गर्दै आएका इन्द्र पाखे मगरले यस भन्दा अगाडि धेरै गीत आफ्नै शव्द, संगीत एवं आफ्नै स्वरमा बजारमा लिएका छन । यही निरन्तरताको क्रममा धन्यवाद बोलको गीतलाई पनि उनले बजारमा लिन सफल भएका छन । आफ्नै स्वर तथा संगीतमा सजिएको...

गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको ‘नयाँ बर्षको शुभकामना’

काठमाडौं । गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको ‘नयाँ बर्षको शुभकामना गीत सार्बजनिक भएको छ । बहु प्रतिभाशाली गायक रायमाझीको स्वर, रचना र संगीत रहेको नयाँ बर्षको शुभकामना गीतमा गायक तथा संगीतकार मन बहादुर पुन, लक्षु प्रकाश मल्ल र गायिका कामना वली र नविना घिसिङ्गले साथ दिएका छन । लामो समय देखि नेपाली गीत, संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिरहेका रायमाझीको नयाँ बर्षको शुभकामना गीतमा फरक...

गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” सार्वजनिक

काठमाडौं,  । गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । “उडेको चरी” नामक गीतमा लोकप्रिय गायिका देबी घर्तीको स्वर रहेको छ भने डि.आर. सुजनले स्वरमा साथ दिएका छन् । यस गीतमा डि.आर. कै शब्द, संगीत रहेको छ । यस गीतको एरेञ्ज सुदिप सागरले गरेका हुन् भने मनोज परियारले मिक्सिङ गरेका हुन् । बहुप्रतिभाका धनी ब्यक्तित्व डि.आर. सुजन कै निर्देशन रहेको छ भने रे...

‘बहिष्कार’ गर्नेहरूलाई गायिका ज्योति मगरकाे चुनौती

काठमाडौँ । गायिका ज्योति मगर यतिबेला फेरि चर्चामा छिन् । चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए । त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् । बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिदै महोत्सवमा कार्यक्रम गरेकी छ...

टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा धन्यबाद तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा दर्पण संगीतालयले आयेजना गरेको हो । कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने बरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी ...