देविराम राना मगरको फुल फुलेकाे डाली सार्वजनिक (भिडियो सहित)

  https://www.youtube.com/watch?v=q4Gmqg1ASLM गायक देविराम राना मगरको मौलिक लोक दोहोरी गीत फुल फुलेकाे डाली सार्वजनिक भएको छ । देविराम राना मगर र प्रतिमा बुढाथोकीको स्वरमा रहेको फुल फुलेकाे डाली गीतमा देविराम राना मगरको लय,शव्द रहेको छ । कृपया subscribers गर्नुहोला ।...

भरत परियारको तिम्रै तस्विर सार्वजनिक (भिडियो सहित)

https://www.youtube.com/watch?v=Er58Dw2nr3M सुमधुर स्वरका धनि गायक भरत परियारको मौलिक लोक दोहोरी गीत तिम्रै तस्विर सार्वजनिक भएको छ । भरत परियार र रीता केसीको स्वरमा रहेको तिम्रै तस्विर गीतमा धनराज वास्तविकको लय,शव्द रहेको छ भने शंकर बि.सि र रीना थापा मगरको अभिनय रहेको छ । तिम्रै तस्विर गीतलाई सार्थक डिजिटज प्रा.लिले बजारमा ल्याएको हो ।  ...

लोकपप संगीतमा रमाउदै डोल्पाली गायक महेन्द्र थापा

काठमाडौ । नेपाली लोक पप र आधुनिक संगीत क्षेत्रमा गायन तथा संगीतमा क्रियाशिल रहदै आएका महेन्द्र थापा हिजो आज लोक तथा पप गीत गायनमा बेष्ट रहदै आएका छन । ठुलीभेरी नगर पालिका ४ डोल्पामा जन्मिएका महेन्द्र थापा बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफ्नो गायन प्रस्तुतिले दर्शकहरुको मन जित्न सफल भएका थिए । बिभिन्न कार्यक्रमहरुमा गायन प्रस्तुती दिदै आएका महेन्द्र थापाले दाङ घोराहीमा आए...

रापती अवार्ड चुम्न सफल गणेश गुरुङले गरे सुनको औंठीसँग सम्बन्धित टिमलाई सम्मान

काठमाडौं– मौलिक नेपाली लाके संगीतमा आफ्नो छुटै पहिचान बनाएका चर्चित लोक गायक गणेश गुरुङले छैठौ रापती म्यूजिक अवार्डमा उत्कृष्ट लोक गीतको अवार्ड पाएपछि सुनको औंठीसँग सम्बन्धित सम्पूर्ण गायक गायिका, मोडल, भिडियो निर्देशक लगायतका गीत संगीतसँग सम्बन्धित रहेका टिमहरुलाई सम्मान गरेका छन् । सोही अवसरमा सुनको औंठीका निर्माता धनबहादुर गुरुङलाई तमु कलाकार संघले विशेष सम्मान गरेको छ । पर्यटन व्यवसायी ...

चर्चित म्युजिक भिडियाे निर्देशक होम धिताललाई मातृ शोक

चर्चित म्युजिक भिडियाे निर्देशक, तथा कलाकार  होम धिताललाई मातृ शोक परेको छ । नुवाकोट बेलकोट स्थायी घर भएका निर्देशक तथा कलाकार होम धितालको ममतामयी आमा बाला कुमारी धितालको ६८ बर्षको उमेरमा निधन भएको हो । आमा बालाकुमारी दम तथा उच्च रक्तचाप रोगबाट ग्रसीत हुनुहुन्थ्यो ।  धिताल निर्देशक, कलाकार मात्र नभई धिताल फिल्मस  प्रा.लि का प्रबन्ध निर्देशक पनि हुन् । धिताल परिवार शोकमा डुबेकोले बैशाख २० गते...

प्रकाश बराइली “अभिब्यक्ती”को जुटौ पत्रकार सार्वजनिक (भिडियो सहित)

सञ्चार माध्यम सबैका लागी महत्वपुर्ण माध्यम हो । देश बिकाशका लागी सञ्चार माध्यमको प्रमुख हात रहन्छ । सञ्चार बिना सबैको जिवन अधुरो छ । मानिसको हरेक नशामा सञ्चार संगै गीत संगीत पनि रहेको हुन्छ । पत्रकार राज्यको चौथो अंग हो । पत्रकारले दैनिक ताजा ताजा समाचार सम्प्रेषण गर्नु पर्ने हुन्छ र गर्नु पनि पर्छ । सत्य तथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको दायित्व पनि हो । पत्रकार माथी दैनिक हत्या हिंसा, घट्ना,...

रहेनन् वरिष्ठ गायक रमेश ताम्राकार ! भोलि दाहसँस्कार हुने !

माघ १२, काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार रमेश ताम्राकारको हृद्यघातबाट हिजो बिहीबार बेलुकी निधन भएको छ । बिहीबार बेलुकी अचानक छाती दुखेको शिकायत गरेपछि उहाँलाई बल्खुस्थित वयोधा हस्पिटल लगेपनि चिकित्सकहरुले अस्पताल पुग्नु अघि नै उहाँको निधनभइसकेको जानकारी गराएका थिए । मधुमेहबाट पीडित ताम्राकार साँस्कृतिक संस्थानका दोस्रो महाप्रवन्धक हुनुहुन्थो । उहाँ पछि मात्र स्वर्गीय नारायण गोपाल साँस्कृ...

भने जस्तो केटा पाए बिवाह गर्न तयार छुः हास्य कलाकार (बिमली)

बुवा गोपाल निरौला र आमा निर कुमारी निरौलाको कोखबाट काठमाडौं, ज्ञानेश्वरमा जन्मिएकी अहिलेकी चर्चित हास्य कलाकार सुसिला निरौला (बिमली)टेलिसिरियल, म्युजिक भिडियो, कार्यक्रममा ब्यस्त छिन् । बि. सं. २०५७ साल पुस २७ गते  देखी अभिनय क्षेत्रमा उनी प्रवेश गरेकी बिमली सुरुवातमा कोरस डान्सको रुपमा नृत्य गरेकी थिएन । थोरै भए पुगी सरीबाट औपचारिक रुपमा अभिनय सुरुवात गरेकी विमलीले तितो सत्य, मेरी बास्सै, लगाए...

हाँस्यकलाकार मनोज गजुरलले डिभोर्सपछि पहिलो पटक सार्वजनिक गरे आफ्नो धारणा

काठमाडौं । हाँस्यकलाकार मनोज गजुरलले केहि दिन अघि २१ वर्षे वैवाहिक जीवनलाई अन्त्य गर्दै श्रीमती मिनासँग सम्बन्ध विच्छेद डिभोर्स भएको छ । आफ्नोबारे सञ्चार माध्याम र सामाजिक संजालमा टिका–टिप्पणी हुन् थालेपछि उनले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । मनोज गजुरलले फेसबुकमा सार्वजनिक गरेको धारणा यस्तो छ । श्रध्देय शुभेच्छुक महानुभावहरू, सबैमा हृदयदेखि नमन ! मेरो पारिवारिक सम्वन्धका...

मोडलिङ दुनियामा फरक पहिचान बोकेकी मोडल पवित्रा घर्ति मगर

मन बहादुर पुन नेपालीहरुलाई सुख दुखःमा सहज र सरल ढंङ्गले अन्त्यन्तै आर्कषण शैलीमा व्यक्त गर्ने माध्यम हो मोडलिङ । हरेक नेपालीको जीवन शैली रहन सहन आदी सवै पक्षलाई बोलेको हुन्छ अभिनयमा । यस्तै नेपाली मोडलिङ्ग आकाशमा फरक पहिचान बोकि रङ्गमञ्चको दुनियामा आफुलाई परिचित गराउन सफल लोक प्रिय मोडल एवं लोक गायिका पवित्रा घर्ति मगर यतिबेला म्युजिक भिडियोहरुमा चर्चित बनेर उदाएकी छिन । जाङ गा. बि.स २ रुकुममा ज...