संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा पवित्रा सर्तुङ्गी मगर प्रथम

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिले आयोजना गरेको ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा कमलादी समितिकी पवित्रा सर्तुङ्गी मगर प्रथम भएकी छन् । गायिका पवित्राले रु २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुका साथै आगामी दिनमा एक गीतको अडियो र भिडियो निर्माण निःशुल्क पाउने भएकी छन् । त्यस्तै उक्त प्रतियोगितामा नयाँ बसपार्क समितिका किरण बिसी...

मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास

काठमाडौ । मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास लोक दोहोरी सार्वजनिक भएको छ ।  यस गीतमा राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री रानाले स्वरमा साथ दिएका छन । राम रसाइलीको शब्द तथा लय संकलन रहेको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । म्यूजिक बैक नेपाल अनामनगर काठमाडौमा रेकडिङ भएको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीत...

भुमे/भूम्या पर्व असार १ देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइँदै

मन बहादुर पुन काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको महान राष्ट्रिय भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइने भएको छ । नेपाल मगर संघ केन्द्रीय, समितीको आयोजना र भुमे/भूम्या पर्व प्रतिष्ठानको ब्याबस्थापनमा मगर समुदायको प्रमुख चाड भुमे/भूम्या पर्व बुधबार बिहान ११ बजदेखि खुल्ला मञ्च काठमाडौमा सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यत...

प्रेमी भेट्न घडियाल हुने नदीमा पौडेर बंगलादेशबाट भारत आइन् युवती

भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्। बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्। मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो।युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा एक घण्टा पौडेर भारत आइपुग...

पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

पोखरा । अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् । सुरु जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले सुरु जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह श...

‘कोमल नयन’ टेलिफिल्मबाट अभिनयको यात्रामा सुमिना

मन बहादुर पुन काठमाडै । मनास्लु टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने काेमल नयन टेलिफिल्मबाट सुमिना सुन्दासले अभिनयको यात्रा सुरु गरेकी छिन्। उनले टेलिफिल्म ‘काेमल नयन’मा भाग १ देखि काम गरिरहेकिछिन । मनास्लु मिडिया प्रा.लि.को ब्यानरमा बनेके टेलिफिल्म ‘काेमल नयन’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने सुमिनाले विश्वास गरेकी छिन्। निर्माण टिमले सुमिनाले अब आउने श्रृखलामा कस्तो भूमिका निर्वाह...

सञ्चारकर्मी राजकुमार रायमाझी अभिनित ‘नगर्नु है हल्ला मायालु’ सार्वजनिक

मन बहादुर पुन काठमाडौं । ‘नगर्नु है हल्ला मायालु’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सञ्चारकर्मी राजकुमार रायमाझी र मोडल शशिकला राई रियल राजकुमार र अधिराजकुमारीको गेटअपमा देखिएका छन् । गीतमा सञ्चारकर्मी रायमाझीले नै शब्द रचना र संगीत भरेका हुन् भने लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । गायक प्रज्वल शाक्य र गायिका बन्दना खड्काले उक्त गीतमा आवाज दिएका छन् । रायमाझी आफैँले न...

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

१५ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्...

पल शाहविरुद्ध किटानी जाहेरी

११ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनह...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ साधारण सभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ वार्षिक साधारण सभा, सांस्कृतिक कार्यक्रम सहित संस्था स्थापना स्थल मद्यबिन्दु जनता आदर्श मा बि नवलपुरकाे अरुणखोलामा सम्पन्न भएको छ । पौष २ गते बिहान ११ बजे बाट स्थानीय तथा विभिन्न जिल्ला प्रदेश बाट उपस्थित भएका हजारौं लोक दोहोरी कलाकारको साथमा संस्थाका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्ब अध्यक्ष प्रजापति पराजुली, पुर्ब अध्यक्ष दुर्गा रायम...