गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम सुरु गर्ने बताउदै उनले पहिलो चरणमा श्रीमान पत्रकार ऋषि धमलाको गृहजिल्ला धादिङमा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा गरेकी छिन् । ‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट ...

यी नायिकालाई लोग्नेले पिटी पिटी मर्न वाध्य पारे

नयाँ दिल्ली । तमिल नायिका एवं भिजे चित्राले आत्महत्या गरेको विषयले नयाँ मोड लिएको छ । उनको आत्महत्या नभएर हत्या भएको प्रहरीको आशंका छ । चेन्नई प्रहरीले घटनासंग जोडिएका उनका श्रीमान हेमन्तलाई पक्राउ गरेपछि घटनामा नयाँ ट्विष्ट आएको प्रहरीले जनाएको छ । प्रहरीले हेमन्तले नै चित्रालाई यातना दिएर मृत्यु रोज्न वाध्य पारेको आशंका गरेको छ । चित्राकी आमाले उनको मृत्यु हुनुमा हेमन्तले दिएको यातना मुख्य का...

डा.दिलिप कुमार मल्लको ‘‘पाउ हजुरको’ सार्वजनिक, वेनिशा हमालको आकर्षक नृत्य

ऐतिहासिक कथा वस्तु र संस्कार बोकेको गीतको म्युजिक भिडियो ‘‘पाउ हजुरको’हालै विश्व बजारमा सार्वजनिक भएको छ । डा.दिलिप कुमार मल्लको शब्दमा तयार भएको गीतको संगीत ,संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका हुन् । परम्परा,संस्कार,भेष,भुसा र भाषा,संस्कृति बिर्सिदै गएको हाम्रो समाजलाई यो गीतले एक चोटीब्यूँझाइ दिन्छ । निशा देशारको आवाजमा सजिएको यो गीतको म्युजिक भिडियोमा नायिका वेनिशा हमाल र डा. दलिपकुमारको ...

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औं स्थानमा छिन् भने कनिका कपुर सबै भन्दा धेरै खोजिएकी मनोरञ्जन उद्योगकी पात्र भएकी छिन् । कनिका तेस्रो स्थानमा रहेकी छिन् । पहिलो स्थानमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन छन् भने दोस्रो स्थानमा विवादास्पद पत्रकार अर्नव गोश्वामी रहेका छन् । उक्...

आफ्नो पीडा लुकाएर अरुलाई खुशी बनाउने गायक

काठमाडौं, मङ्सिर १९ गते । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्व सम्राट नारायणगोपाल । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वरसम्राटको उपाधि पाउनुभएका नारायणगोपालको ३० औं स्मृति दिवस कोरोना महामारLका कारण सम्झनामा सिमित भएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपाल...

सुन्न छाडे गन्धर्व गीत, रेटिन छाड्यो सारङ्गी, विदेशिन थाले युवा

https://www.youtube.com/watch?v=W3K82FTK3Wg हुन्न हजुर अर्कैको देखर ल्याउनु पर्छ भाग्यमा लेखेर ...’ भानु नगरपालिका–१ नयाँबस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए । यस्तै सुकु गुरुङ पनि गीत सुनेर भावुक बन्नुभयो । गन्धर्व समुदायको पुर्ख्र्यौली पेशा गायन हो तर युवापुस्तामा यसप्रति रुचि घट्दै गएको...

कोरोनाले हल बन्द, युट्युबमा प्रशंसा बटुल्दै चलचित्र

काठमाडौँ,  । नेपाली चलचित्रका दर्शकहरु सिनेमा घरमा चलचित्र हेर्न जान नपाएपछि युट्युब तथा अन्य डिजिटल माध्यममा मनोरञ्जन लिइरहेका छन् । कोरोना भाइरस सङक्रमण (कोभिड १९) का कारण गत आठ महिनादेखि हलहरु बन्द भएपछि दर्शकले युट्युबमार्फत विभिन्न नेपाली चलचित्र हेरिरहेका छन् । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भन्नुभयो, ‘हल बन्द भएपछि दर्शकले घरमा नै बसेर चलचित्र हेर्नु स्वाभाविक हो ।’ ‘अहिले ...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । सो चलचित्र व्यावसायिक रूपमा सफल नभएपछि उनले यसपटक कलात्मक सिनेमा निर्माण गर्ने भएकी छन् । उनले अब निर्माण गर्न लागेको आफ्नो नयाँ चलचित्रको नाम ‘बोक्सीको घर’ राखेकी छन् । यो चलचित्रलाई केकीका पिता बद्री अधिकारी ...

रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न गरेको यो चलचित्रको प्रदर्शन नेपालमा कोरोना भाइरसको महामारीको कारण गत चैतदेखि नै रोकिएको निर्माण पक्षले जनाएको छ । यतिबेला सार्वजनिक गरिएको गीत हाम्रो धर्ती… राष्ट्रभावले ओतप्रोत रहेको छ । यो गीतमा गायिका मेलिना राइको स्वर रहेको ...

संसारकै सुन्दरी नायिकाको बोल्ड तस्विर

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन । शारीरिक बनोटकै कारण उनी विश्वभर चर्चित छिन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलका केही तस्विरले विश्वभर हंगामा मच्चाएको छ । उनको आवाज पनि त्यतिकै सुमधुर छ । सुन्दर अभिनय कला भएकी एरियलका प्राय फिल्म हिट छन् । उनी अहिले अमेरिकाकै ब्यस्त नायिकाको रुपमा चिनिन्छिन् । ...