सेक्स टेपले थप चर्चित बनाएको थियो किम कादार्शियालाई

एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी हुन् । एउटा सर्वेक्षणले किमको परिवारलाई अमेरिकाको ‘पावरफूल’परिवारको रुपमा उल्लेख गरेको थियो । किमका बुबा रोबर्ट कादार्शिया अमेरिकाका प्रतिष्ठित वकिल हुन् भने आमा क्रिस पनि चलेकी सेलीब्रेटी हुन् । यति हुँदा हुँदै पनि किम विवादमुक्त भने हुन सकिनन् । सन ...

कमेडियन भारती सिंह गिरफ्तार, घरमै भेटियो गाँजा

मुम्बई । प्रहरीले कमेडियन भारती सिंहलाई गिरफ्तार गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । प्रहरीले उनको श्रीमान हर्ष लिम्बाचियासंग समेत सोधपुछ गरेको छ । शनिवार पक्राउ परेकी भारतीलाई राती एनसिबीको अफिसमा राखेको थियो भने आइतबार अदालतमा पेश गरेको छ । प्रहरीले भारती र उनको श्रीमानको लागु औषध कारोबारीसंग सम्बन्ध रहेको जानकारी पाएको दावी गरेको छ । साथै उनीहरुलाई लागु औषध...

अभिनेता राजेश हमालको म्युजिक भिडियो मोड

काठमाडौं । अग्रज अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेका छन् । भिडियोप्रति उनको मोह अचम्मले बढेको छ । लकडाउनका कारण लामो समय मौन रहेका उनी गत असोजबाट म्युजिक भिडियोतर्फ सक्रिय भएका हुन् । गत असोजमा विपन्न प्राविधिकहरूलाई राहत प्रदान गर्ने क्रममा उनले अब केही समय आफू राम्रा गीतको म्युजिक भिडियोमा सक्रिय रहने बताएका थिए । सो घोषणापछि राजेशलाई एकपछि अर्को म्युजिक भिडि...

गायक कुल बहादुर ओलीकाे खस भाषामा सजिएको “खस देउसी भैलो” सार्वजनिक

काठमाडाै —लोप हुन् लागेको खस भाषाका संरक्षक तथा लोक दोहोरी गायक कुल बहादुर ओलीले खस भाषाको सांगीतिक कोशेली “खस देउसी भैलो” बोलको गित लिएर बजारमा आएका छन । म्युजिक मस्ती प्रालिको प्रस्तुति रहेको उक्त खस भाषाको तिहार गीतमा खस भाषाका संरक्षक तथा गायक कुल बहादुर ओली, केबी भण्डारी र दिल माया सुनारको स्वर रहेको छ । गायक ओली र जयराम खत्रीको शब्द रहेको छ भने केबी भण्डारीले गीतको एरेन्ज गरेका छन । त्यस्...

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि...

उपासनाको विज्ञापन बजारमा डिमाण्ड

कलाकारहरुको सफलता चलचित्रको व्यापारसँग मात्र सिमित छैन । उनीहरुको लोकप्रियता ब्रान्ड बजारमा उनीहरुले प्राप्त गरेको उपलब्धीले पनि मापन गर्न सकिन्छ । कलाकार लोकप्रिय हुँदै गएपछि उनीहरुलाई विभिन्न ब्रान्डले आफ्नो एम्बेस्डरको रुपमा अनुवन्धित गर्ने गरेका छन् । पछिल्लो समय विज्ञापन बजारमा नेपाली कलाकारको माग बढ्दै गइरहेको छ । नायिका उपासना सिंह ठकुरीको बढ्दो लोकप्रियतामा विज्ञापन बजार पनि लोभिएको छ ।...

प्रहरीको पोशाक फिल्म, टेलिफिल्ममा अनुमतिविना प्रयोग गरे कारवाही हुने

प्रहरी प्रधान कार्यलयले चलचित्र, टेलिचलचित्र, छोटा चलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिविना प्रयोग नगर्न आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार इकाइमा...

दिलु सलामी मगरको मार्मिक लोकगीत ‘होनि बरै’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाै । लामाे समयकाे अन्तरालपछि पुनः गायन क्षेत्रमा फर्किएकी चर्चित लोक तथा दोहोरी गायिका दिलु सलामी मगरले आफ्नै पारिवारिक कथाको सजीव चित्रणसहितको नयाँ एकल लोकगीत बजारमा ल्याएकी छिन् । आफ्ना स्वर्गीय पिता लीलाराम सलामी मगरको सम्झनामा गायिका दिलुले “होनि बरै” बोलको एकल लोकगीत आफ्नो युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् । आफ्नै लय, शब्द तथा स्वरमा उनले गीतको म्यूजिक भिडियोमार्फत् आफ्ना बुबा आमाक...

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योती मगरको प्रशंसा

विश्वकै नम्बर १ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भयो । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि यो शो प्रशारण हुँदै आएको छ । प्रिमियर शोबाट नै चर्चा बटुलेको यो शोको पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरे । यो शोमा नायक दीलिप रायमाझी,...

चर्चित गायक जेबी ओलीको “काली आई लभ यु” सार्वजनिक (भिडियो सहित)

चर्चित गायक एबं सर्जक जेबी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा जेबी ओली र मेलिना राईको स्वर रहेको छ भने जेबी ओली कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जेबी ओलीले आफ्नो सांगीतीक क्षेत्रलाई निरन्तरता दिनलाई केही समयपछि यस गीत बजारमा ल्याएको बताएका छन् । यस गीतलाई सबैले माया गरिदिनुहुने छ भन्ने कुरामा बिश्वस्त समेत रहेको उनले बताए । ...