दुबईकी राजकुमारी फ्रेन्च र्‍यापरकाे प्रेममा मस्त

दुबईकी राजकुमारी शेखा महरा मोहम्मद रसिद अल मकतौम फेरि एकपटक चर्चामा आएकी छन् । उनले पहिला इन्स्टाग्राममा श्रीमान्सँग सम्बन्धविच्छेदको घोषणा गरेर सबैलाई चकित पारेकी थिइन् र अहिले प्रख्यात र्‍यापर फ्रेन्च मोन्टानासँग उनको इन्गेजमेन्टको खबरले हलचल मच्चाएको छ । ३१ वर्षीया राजकुमारी र ४० वर्षीय र्‍यापरले सन् २०२५ को जुनमा पेरिस फेसन विकको दौरान इन्गेजमेन्ट गरेकाे खबर बाहिरिएकाे छ । यो जोडी गत वर...

चलचित्र निर्माणमा उत्रिए गायक रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा उत्रिएका छन् । उनले आफ्नो चलचित्रको नाम ‘मालती मंगले’ राखेका छन् । बिहीबार काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा उनको यो चलचित्रको शुभ मुहूर्त गरिएको छ । बिहीबारबाट यो चलचित्रको छायांकन शुभारम्भ गरिएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार यो चलचित्रको काठमाडौँ सहित तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा छायांकन गरिँदै छ । का...

सुप्रिया र माया भए मिस एन्ड मिसेस् गुरुङ

काठमाडौं । तिजको अवसर पारेर काठमाडौँमा सोमबार बेलुका सम्पन्न ‘मिस एन्ड मिसेस् गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले प्राप्त गरेका छन् । समारोहमा मिसेस्तर्फ फष्ट रनर अप मायादेवी गुरुङ, सेकेन्ड रनर अप गंगा गुरुङ, थर्ड रनर अप पूर्णिमा गुरुङ र फोर्थ रनर अप मुना घले घोषित भए । यस्तै, मिसतर्फ फस्ट रनर अप अनिता गुरुङ, सेकेन्ड रनर अप इसा गुरुङ बन्न सफल भए । कार्यक्रममा पब्लिक च्वाइस अवा...

करिष्मा मानन्धरको तीज सन्देश….

काठमाडौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन् । मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभ...

तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो : नायिका रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्। उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकता...

सबैभन्दा बढी कमाउने लभस्टोरी मुभी सायरा

मुम्बई । आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् । सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार ६५ करोड रुपैयाँ कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन ३२६.८० करोड पुगेको छ । वारः २ र कुली आए पनि यो ...

साहित्यकार ईन्दिरा निरौलाको “ए आमा म जिउदै मरे” गीत सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा धेरै नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटिएर निर्माण गरिएको साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ...

अभिनेत्री निरुता सिंह र रेखा थापा २० वर्षपछि चलचित्रमा सँगै

काठमाडौं । अभिनेत्री रेखा थापा र अर्की अभिनेत्री निरुता सिंहलाई दुई दशकपछि पर्दामा सँगै देख्न पाइने भएको छ । यी दुई अभिनेत्रीले २०६२ सालमा चलचित्र ‘दुई पल’मा एकसाथ काम गरेका थिए । दुई दशक पछि रेखाले फेरी निरुतालाई आफूसँग काम गर्न मुम्बईबाट नेपाल बोलाएकी छिन् । अब अभिनेत्री रेखा र अर्की अभिनेत्री निरुताले नयाँ चलचित्र ‘३६ को आँकडा’मा पर्दा शेयर गर्ने भएका छन् । त्यसो त अभिनेत्री निरुता सिंहल...

‘कोशेढुंगा’ फिल्मको ट्रेलर सार्वजनिक, भदौ १२ गतेबाट रिलिज हुने

काठमाडौं  ।  सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा गाउँले परिवेशमा प्रेमदेखि पारिवारिक सम्बन्धमा आउने उताडचडावको कथा समेटिएको छ । ट्रेलरमा मुख्य कलाकार सुरक्षापन्तदेखि नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, ऋचा शर्मा लगायत फिचर्ड छन्। सामाजिक द्वन्द्धसहित कमेडी र सेन्टिमेन्टलले भरिएको ट्रेलर रोचक बनेको छ । पौडेल सर्वकालीन ब्लकबस्टर फ...

गायक भरत परियारको तीज गीत “तीजैको लहर मनै हरर” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक एवं सर्जक भरत परियारले “तीजैको लहर मनै हरर”  बोलको तिज गीत ल्याएका छन् । गायक परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गायक भरत परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरित...