गायिका भुमसरी पुन र सम्झना पुनको राेइला गीत कुस्ती खेलम सार्वजनिक (भिडियोसहित)

मन बहादुर पुन  काठमाडौ । लोकप्रिय गायिका भुमसरी पुन र सम्झना पुनको मौलिकतापन बोकेको राेइला गीत कुस्ती खेलम सार्वजनिक भएकाे छ । काली गण्डकी दाेहाेरी साँझकाे प्रस्तुतीमा सम्झना डिजिटल मार्फत बजारमा आएकाे राेइला गीत कुस्ती खेलममा   भुमसरी पुन, सम्झना पुन र अर्जुन थापाको स्वरमा रहेको छ भने  शव्दा, लय तथा संगीत संयाेजन अर्जुन थापाले गरेका छन । राेइला गीत कुस्ती खेलममा अर्जुन थापा, भुमसरी पुन र सम...

लोक दोहोरी गायिका अनु रानामगरको सांगीतिक यात्रा

पूर्ण बुढामगर, काठमाडौं। स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ५ मा बुबा तोम बहादुर रानामगर र आमा फूलमाया रानामगरको कोखबाट जन्मिएकी गायिका अनु रानामगर नेपाली लोक संगीतको क्षेत्रमा एउटा फक्रिएको फूल भन्दा फरक नपर्ला । सानैदेखि गीत संगीतमा रुचि र लगाब भएता पनि जीवनमा विभिन्न संघर्ष र उत्तारचढाप पार गर्दै .२०७२ सालमा साउदी छौ कि कतार बोलको दशै गीत रेकर्ड गरेर औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गर...

म्यूजिक भिडियोमा दर्शकले कती रुचाए दयाहाङलाई ?

नायक दयाहाङ राइलाई भर्सटायल कलाकार भनिन्छ । उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता वा असफलता आफ्नो स्थानमा होला, तर उनले भने दर्शकको मन जितेका छन् । यसैले त दयाको अभिनय हेर्नैका लागि दर्शक हलसम्म जान्छन् । तर, दयाले पाएको सफलता जोगाउन नसकेको पनि भनिन्छ । अफर आएका चलचित्र नछाड्दा दया सस्तो देखिए । उनको अभिनयको फ्यान भएकाहरुले उनको चलचित्र हेर्न छाडे । यसैले, उनले अभिनय गरेका धेरै चलचित्र असफ...

बाह्र बर्षपछि संगीतमा फर्किइन चर्चित गायिका दिलु सलामी मगर !

मन बहादुर पुन प्राकृतिक स्वर अनि शुद्ध मौलिक नेपालीपन छ । अब त खै यस्ता मौलिक स्वरका धनि अनि वास्तविवक मौलिक झल्काउने श्रष्टा कहा पाइएलार झै लाग्छ । तिमलाई टाढा मलाई नि टाढा माछिकाँडे डाडैमा घर सार ।। यो गीतले जसको पनि वालापनको त्यो चोखो पवित्र प्रेम ,गाँउघरको बनपाखा मेलापाट गरेको त्यो क्षण बचपनमा साथीभाई त्यो पल यो विरानो भुमिमा सुरिलो आवाजले एक पटक संस्मरण गराइ दिएको छ । चर्चित गायिका स्...

प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छः नायिका संचिता लुइटेल

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् । उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । ...

राम्रो कलाकारले अवसर पाउदैनन्ः नायिका नम्रता

लकडाउन अगाडि नायिका नम्रता सापकोटा ‘डेसान’ नामक चलचित्रको काममा व्यस्त थिइन् । तर, लकडाउनका कारण यो चलचित्रको छायांकन रोकियो । यसपछि, घरमै रहेकी नम्रता अहिले आफ्नो फिटनेशनमा ध्यान दिइरहेकी छिन् । लकडाउनको समयमा नम्रताले चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ रहेको भन्दै तर्क गरिन् । नम्रताको यो तर्कमा समर्थन र विरोध दुबै भयो । तर, पनि नम्रता रोकिएकी छैनन् । उनले, राम्रो कलाकारले अवसर नपाएको ...

अभिनेत्री निता ढुंगाना बनिन् गायिका

काठमाडौं । अभिनेत्री निता ढुंगाना गायनमा आएकी छन् । उनले आफ्नो स्वरमा नयाँ भजन रेकर्ड गराएकी छन् । ढुंगानाले केही दिनअघि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । उनले यो भजनको भिडियो चाँडै बजारमा ल्याउने बताएकी छन् । आफू घरमा नियमित रूपमा भजन गाउने भएकाले यसपटक गणेश भजन रेकर्ड गरेको उनको कथन छ । नीताले यो भजनको भिडियोसमेत आफ्नो प्रोडक्सन हाउस नीता फिल्मसबाट छायांकन गरेकी छन्...

खाेजी खाेजी दुर्गेशको गीत हेर्ने अनि संस्कृति बिग्रियो भन्ने ?

दुर्गेश थापाको स्वर रहेको म्युजिक भिडियो ‘बिच्च बिच्चमा–२’ अहिले युट्युब प्रेमी दर्शकका लागि रमाइलो खजाना बनेको छ । तीजको गीत भनिएको उक्त गीतको भिडियोलाई अहिलेसम्म ८७ लाख बढी दर्शकले हेरिसकेका छन् । कोरोना संक्रमण नभएको भए शायद यति बेला दुर्गेश र उनको टिम स्वदेश एवं विदेशमा आयोजित विभिन्न स्टेजमा ‘बिच्च बिच्चमा…’ भन्दै स्टेज थर्काइरहेका हुन्थे । जसले ‘दुर्गेशले अलिमियाको गीत चोरे…’ भनेर टिप्पणी...

जातिय बिभेद बिरुद्ध शन्देशमुलक गीत “जातिय भेदभाव” सार्वजनिक (भिडियो सहित)

शतिऔं देखी सामाजिक रुपमा जातिय बिभेदले हालः सम्म जडा गाडिरहेको अवस्था छ । हाल २१ औं शताब्दी सम्म आई पुग्दापनि दलित माथी हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिंसा लगायत अन्य जघन्य अपराधहरु घटेका छन् । एक जातले अर्काे जातलाई माया प्रेम गर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिक लगायत अन्य ५ जना युवाहरुले ज्यान गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ । त्यसपछि कोरोनाको बिषम परिस्थीतीमा दलितहर...

जिउँदो हुँदा साथ दिने यहाँ कोही छैनः ज्योती मगर

गायिका ज्योती मगरका गीत सुन्दा, उनको स्टेज कार्यक्रमको प्रस्तुती हेर्दा कतिपयलाई तडकभडक लाग्छ भने कतिपयले उच्छृङ्खल भनेर मुल्यांकन गर्छन् । ज्योतीले करिअरको सुरुवातदेखि आफूलाई हट गायिकाको रुपमा परिचित पनि गराएकी छिन् । उनका गीतमा प्रयोग हुने कतिपय शब्द त व्यक्त गर्न नसकिने खालका पनि छन् । उनै, गायिका विगत ५–६ बर्षदेखि मनमा पीडा लिएर हिडिरहेकी छिन् । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या...