एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी हुन् । एउटा सर्वेक्षणले किमको परिवारलाई अमेरिकाको ‘पावरफूल’परिवारको रुपमा उल्लेख गरेको थियो । किमका बुबा रोबर्ट कादार्शिया अमेरिकाका प्रतिष्ठित वकिल हुन् भने आमा क्रिस पनि चलेकी सेलीब्रेटी हुन् । यति हुँदा हुँदै पनि किम विवादमुक्त भने हुन सकिनन् । सन ...
सेक्स टेपले थप चर्चित बनाएको थियो किम कादार्शियालाई
