गडुल ध्वज गुरुङ (जिमी)लाई जिनियस म्युजिक अवार्ड

काठमाडौं । विदेशमा बसेर पनि नेपाली लोक संगीत र संस्कृति उत्थान एवं रुपानतरणको लागि निरन्तर लागि रहेका लोकप्रिय गायक, संगीतकार एवं साहित्यकार गडुल ध्वज गुरुङले बोली मोहनीबाट लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतमा ‘जिनियस म्युजिक अवार्ड–२०७५ हात पार्न सफल भएका छन । नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक...

सरस्वती लामा भन्छिन्ः आम्दानीनै नभएको मान्छेको मैले कसरी एक करोड ठग्न सक्छु ?

काठमाडौं । स्टेज कार्यक्रममा अश्लिल हर्कत गरेर चर्चामा आएकी गायिका सरस्वती लामाले श्रीमान धनबहादुर लामाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छिन् । आफ्नो ज्यान खतरामा रहेको भन्दै लामाले कुनै पनि बेला आफु मारिन सक्ने भन्दै जीवनरक्षाका लागी पनि आग्रह गेरेकी छिन् । आइतवार संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै लामाले आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दुख दिइरहेको बताइन । यस अघि उनका श...

धेरै सुन्दर र बढी कामुक भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको नायिका काे हुन ?

सुन्दर देखिने चाहना सबैको हुन्छ । सुन्दर मानिसलाई धेरैले मन पनि पराउँछन् । तर कहिलेकाहीँ आवश्यकताभन्दा धेरै सुन्दर हुँदा पनि समस्या पर्दोरहेछ । हालै कम्बोडियामा एक सुन्दरीलाई यस्तै भएको छ । अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ननमाथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ । डेनी...

किरण बाबु पुनको बहुप्रतीक्षित गीत “समय”बजारमा

https://www.youtube.com/watch?v=WTDAUJlfxAc मन बहादुर पुन काठमाडाैं ।  विगत लामो समय देखि गीत संगीत क्षेत्रमा दर्शक-श्रोताहरू माझ परिचीत नाम हो किरण बाबु पुन । संयौ गीतहरू बाट श्रोता तथा दर्शकहरूको मन जित्न सफल किरण बाबु पुनले पछिल्लो समय कृष्ण फिल्मस् मार्फत "समय" नामक गीत बजारमा लिएर आएका छन । किरण बाबु पुनकै शब्द/संगीतमा रहेको यस गीतमा भारतीय चर्चित गायिका सन्जीवनी र किरण बाबु पुनको आवाज ...

चर्चित सर्जक किरण बाबु पुन र बहु चर्चित गायिका सञ्जीवनीकाे स्वरमा समय

चर्चित सर्जक तथा गायक किरण बाबु पुनको बहुप्रतीक्षित नयाँ गीत समय  छिट्टै बजारमा आउने भएको छ । गीतमा शब्द,लय,स्वर किरण बाबु पुनकै रहेको छ भने किरण बाबु पुनलाई बहु चर्चित गायिका सञ्जीवनीले साथ दिएकी छिन । पीरतिको गन्तव्यमा पुग्छौँ हामी कहिले, दुई मुटु एक होला समयू जुर्छ जहिले केही दिन भित्र बजारमा अाउन लागेकाे बहुप्रतीक्षित गीत समयको सम्पुर्ण तयारी सकिएको गायकले बताएकाछन । यस भन्दा अगाडि किरण बाब...

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै परिचय बनाइ सकेकी गायिका प्रेमा राना मगर

मन बहादुर पुन काठमाडाैं । जाँउ न बुढा जाँउ........... चर्चित मौलिक तीजको गीत गाएर नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइ सकेकी पश्चिमेली गायिका प्रेमा राना मगर आजभोली स्टेज कार्यक्रममा बेस्त रहदै आएकी छिन । जैमनी नगरपालिका ७ बाग्लुङमा जन्मिएकि प्रेमा राना मगर स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्...

गाेपाल नेपाल जि.एमकाे आइएमइ टु ले दर्शककाे माया बटुल्दै

काठमाडाै ।  गायक तथा सर्जक गाेपाल नेपाल जि.एमकाे अलि फरक खालकाे दाेहाेरी गीत IME-2 यूट्युब बजारमा सार्बजनिक भएकाे छ ।आइएमइ टु गीतमा स्वयम् गायकलाई जुमा डाँगीले स्वरमा साथ दिइकी छिन् । शब्द/संगीत गाेपाल नेपाल जि.एमकाे रहेकाे छ भने कृष्ण भान्जकाे एरेन्जर, कुमार राना मगरकाे मिक्सीङ (मारुनी)रहेकाे छ । आइएमइ टु गीतमा गायक जि.एम अणु शाह र अन्जली चन्द ठकुरीकाे उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस गीतलाइ म...

‘तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ’ भन्ने यिनै हुन्

काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ। ‘तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुनः डायल गर्नुहोला।’ नेपाल टेलिकममा सुनिने...

हर्क बहादुर घर्ती मगरको सालैजो “आउ है लुकुम गाँउ” सार्वजनिक (भिडियोसहित)

मन बहादुर पुन काठमाडाैं  ।   मान्छे आफ्नो चाहना, सपना र लक्ष्य पाप्तिको लागि कुन हदसम्म मेहनत गर्न सक्छ र कुनै विषयप्रति एउता मान्छेको कुन हदसम्म जिज्ञासा, उत्सुक्ता, लगाव, झुकाव र सर्मपण भाव हुन सक्छ भन्ने कुराको एउता आश्चर्यलाग्दो उदाहरणीय व्याक्ति हुन हर्क बहादुर घर्ती मगर । पुर्वी रुकुमको दुर्गम पहाडी गाँउ भुमे गाँउपालिका १ लुकुममा जन्मस्थान भएका समाजसेवी, गीतकार एवं गायक हर्क बहादुर घर्ती म...

चैत्र २९ गते खर्कबहादुर बुढा मगर र लिलावती बुढा मगर युगल साँझ हुँदै

मन बहादुर पुन मनास्लु पोष्ट । यहि चैत्र २९ गते राष्ट्रिय नाँच घर जमल काठमाडौमा चर्चित गायक एवं मादल सम्रात खर्क बहादुर बुढा मगर र लिलावती बुढा मगर युगल साँझ–२०७५ हुने भएको छ । सल्यान सरोकार समाजद्वारा आयोजना गरिएको खर्क बहादुर बुढा मगर र लिलावती बुढा मगर युगल साँझमा सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख अतिथ्य रहने चर्चित गायक देवीराम राना मगरले मनास्लु पोष्टलाई बताएकाछन । चर्चित गायक ए...