मन बहादुर पुनद्वारा लिखित “त्रिनेत्र” उपन्यासको अडियो अब यूटयुबमा

नेपाली भाषा, साहिय र कला क्षेत्रमा निरन्तर कलम चलाउँदै पाठकमाँझ गीत गजल, कबिता, उपन्यास लगायतका साहित्यिक कृति तथा दर्शकमाझ लोकदोहोरी गायन र नेपाली चलचित्रमा निर्देशन गर्दै आएका साहित्यकार, पत्रकार, गायक एव चलचित्र निर्देशक मन बहादुर पुनको १३औ कृति त्रिनेत्र उपन्यासको अडियो MANASLU TVको यूटयुवच्यानलमा सार्वजनिक हुने भएको छ । “त्रिनेत्र” उपन्यासभित्र आम कथा भन्दा छुट्टै प्रकारका कथा समाबेस गरिएको छ...

लोक सांगीतिक क्षेत्रमा बामे सर्दै पुर्ण बुढा मगर

मन बहादुर पुन काठमाडौ । पुर्वी रुकुम जिल्ला पुथाउत्तरगंगा गाउँपालिका १४ नाखामा जन्मिएर नेपाली लोक सांगीतिक क्षेत्रमा बामे सर्दै गरेका एक पात्र हुन पुर्ण बुढा मगर । विस सं. २०४५ सालमा बुबा धर्मु बुढा मगर र आमा इर्खा बुढा मगरको कोखबाट जन्मिएका पुर्ण चार भाई मध्यका कान्छो पुत्र हुन । २०६५ मा आँशुको पध्यारो एल्बम निकालेर नेपाली लोक सांगीतिक क्षेत्रमा औपचारिक यात्रा गरेता पनि विचमा रोजगारीको शिलशिला...

पोर्न फिल्मका लागि आफुले बोल्ड फोटो सुट गरेः कंगना

मुम्बई । बलिउड नायिका कंगना रनौतले पोर्न फिल्मका लागि आफुले बोल्ड फोटो सुट गरेको दाबी गरेकी छिन् । निर्माता एवं सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीले बोल्ड फोटो सुट गराएको बताएकी छिन् । एक पत्रिकामा अन्तरर्वार्ता दिने क्रममा उनले स्ट्रगलको समयमा बोल्ड फोटो सुट गराएको बताइन् । ‘पहलाज निहलानीले मलाई आई लभ यु बोस’ फिल्मका लागि अफर गरेका थिए । जुन फिल्मका लागि एउटा फोटोसुट पनि गराएका थिए । फोट...

मन बहादुर पुन र जुनु पुनको स्वरमा ‘चिनाे’ सार्वजनिक(भिडियाे सहित)

https://www.youtube.com/watch?v=dJGskSI5Y00 काठमाडौं । पत्रकार, गायक एवं चलचित्र निर्देशक मन बहादुर पुन र समाजसेवी एवं गायिका जुनु पुनको स्वरमा सजिएको  ‘चिनाे’ काैडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मन बहादुर पुनको शब्दर लय  रहेको यस गीतलाई मनास्लु मिडियाले बजारमा ल्याएकाे हाे। मन बहादुर पुनले यसअघि  दर्जनाै गीतमा संगीत र स्वर दिएका छन भने  दर्जनौं चलचित्र निर्देशन, निर्माण गरिसकेका छन् ...

लोक संगीत दुनियाँको साथी रुपी सिन्जाली मगर !

मन बहादुर पुन काठमाडौ । होप्सेकोट नगरपालिका, ४ नवलपरासीमा जन्मिएकी रुपी सिन्जाली मगर बिगत ५ बर्षदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । झट्ट हेर्दा सरल सोझी सुन्दरी देखिने रुपी सिन्जाली मगर आजभोली कार्यक्रममा निकै बेष्ट छिन । मौलिक लोक संगीतको खानी नवलपरासीमा जन्मिएकी रुपी सिन्जाली मगर सानै उमेरदेखि नै गाउँका बिभिन्न कार्यक्रममा सहभागी जनाएर आफ्नो प्रस्तुति दिल खोलेर दिन्थिन । उनि लोक संगीतमा लाग...

लोकप्रिय गायक सुरेश शाहीको स्वरमा नयाँ देउडा ‘झ्याम पैतली झ्याम्म’ सार्वजनिक

https://www.youtube.com/watch?v=Vlso72j-OHg काठमाडौं । लोकप्रिय देउडा गायक सुरेश शाही र पुष्पा बोहराको स्वरमा ‘झ्याम पैतली झ्याम्म‘’ बोलको देउडा गीत सार्वजनिक भएको छ  । गायक तथा संगीतकार सुरेश शाहीको शब्द र सङ्गीत रहेको  देउडा गीत ‘झ्याम पैतली झ्याम्म’ वल्र्ड कभर मिडियाले बजारमा ल्याएको हो । बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले निर्देशन, छायाँकन र सम्पादन ...

एसइइकाे परीक्षा दिने तयारीमा अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसइइकाे फाइनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन मात्र बाँकी छ। त्यसैले परीक्षालाई लक्षित गरेर उनी अहिले आफूले दैनिक १६ घन्टासम्म पढ्ने गरेको बताउँछिन् । करिश्माले स्कुल पढ्न थालेको चार वर्ष भयो । ७२ सालमा कक्षा सातमा भर्ना भएर स्कुले अध्ययन शुरु गरेकी करिश्मा अहिले १० कक्षाकी विधार्थी हुन् ...

लक्ष्मण नेपालीको नाँच कान्छी सार्वजनिक

https://www.youtube.com/watch?v=ByaPksSjvSI&feature=youtu.be&fbclid=IwAR2eQzRxUzhlivhIMQ4QPjiKIoMesC7bRoVDUqVCrIfjdp9gVpGlVsTNBWc मन बहादुर पुन काठमाडौ । होलीको अवसर पारेर गायक, नायक तथा निर्देशक लक्ष्मण नेपालीले होलीको गीत नाँच कान्छी सार्वजनिक गरेका छन । सिमरन म्यूजिक मुभिले बजारमा ल्याएको नाँच कान्छी गीतमा लक्ष्मण नेपालीको शव्द संगीत कान्छी रानु घतानी, सरिता परियार र लक्ष्मण नेपालीको स...

कमल कुमारी निरौला (गीता)को “खुलाईदेउन जाम” सार्वजनिक

https://www.youtube.com/watch?v=uSKwRlAJvvI काठमाडौं – कमल कुमारी निरौला (गीता) को “खुलाईदेउन जाम” बोलको गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा सर्जक राजकुमार रायमाझी र कमल कुमारी निरौला (गीता) को स्वर रहेको गीतमा कमल कुमारी निरौला (गीता)को शब्द र राजकुमार रायमाझीकाे संगीत रहेको छ  । होम धितालको निर्देशन , मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा रहेको  भिडियोमा राजकुमार रायमाझी, कमल कु...

सुमधुर स्वरकी धनि गायिका सम्झना गुरुङले लाइफ दोहोरी गायनमा चर्चा बटुल्दै !

https://www.youtube.com/watch?v=Zev_sQtsHj8 मन बहादुर पुन लोक दोहोरी संरक्षण संर्बद्धनमा लागीपरेकी मौलिक स्वरका धनि अनि वास्तविक मौलिकता झल्काउने लोकप्रिय गायिका सम्झना गुरुङ आजभोली लाइफ दोहोरी गायनमा निकै चर्चाको शिखरमा रहेकी छिन । उनले गायको चामलको चौलानी मनास्लु टेलिभिजनमा सार्बजनिक भए सँगै थप चर्चा बटुल्न सफल भएकिछिन । निसिखोला गाँउपालिका १ देविस्थान बाग्लुङ्गमा जन्मिएकी सुमधुर स्वरकी धनि सम्...