https://www.youtube.com/watch?v=HLCcyOtL2YU काठमाडौँ, फागुन २९ गते । मनास्लु टेलिभिजनकाे पृथक एवं माैलिक कार्यक्रम मनास्लु राेधी घरमा लोकप्रिय सर्जक श्याम राना मगर र बबिता गुरूङले गायकाे बेशी टारी खेतैमा लाइफ दाेहाेरी घम्साघम्सीले आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । मनास्लु टेलिभिजनबाट गीत सार्वजनिक भएको एक महिनाको अवधिमा धेरै पटक युट्युबमा हेरिएको छ । मन बहादुर पुनकाे लय ...
श्याम राना र बबिता गुरूङकाे लाइफ दाेहाेरीले दर्शकको मन जित्न सफल (भिडियोसहित)
