सुमधुर स्वरकी धनि कमला पुन

मनास्लु पोष्ट लोक संस्कृतिको उर्वर भुमि गैरीगाँउ ,५, रोल्पामा जन्मिएकी सुमधुर स्वरकी धनि कमला पुन विगत १५ वर्ष देखि निरन्तर विभिन्न महोत्सक,कार्यक्रमहरुमा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्दै आइरहेकीछिन भने थूप्रै पुरस्कार र सम्मान—पत्र हात पार्न सफलभएकिछिन । राज कुमार ओलीको शव्द,लयमा तानसेनको बजार तिजको गीत रेकर्ड गरि औपचाकि रुपमा गायन क्षेत्रमा सक्रिय भयकी कमला पुन बसन्त थापाको शव्द,लयमा आज कता जाम...

रोल्पा कलाकार समाजका अध्यक्षमा राधिका हमाल पुन

मनास्लु पोष्ट नेपाली मौलीक लोक संगीत संरक्षन संबद्धनमा लागी रहेका रोल्पाली कलाकारहरुले आज अनामनगरमा भव्य कार्यक्रम गरि रोल्पाली कलाकार समाजको स्थापना गरेका छन । राधिका हमाल पुनको अध्यक्षतामा उदिराम खड्का उपाध्यक्ष, हरि डाँगी सचिव,ज्वोती मगर सह सचिव,जालुमाया गुरुङ,कोषध्यक्ष र नन्द घर्ति मगर,देविराम राना मगर,गीता महरा,पोषण घर्ति मगर,सागर बाबु पुन,लोक बहादुर रसाईली सदस्य रहेको छ । रोल्पा जिल्लाको क...

कविता आले मगरको एकल साँझ हुने

मनास्लु पोष्ट नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिति र सांस्कृतिक संस्थान नाचघरको सयुक्त आयोजनामा यहि चैत्र १४ गते १२ बजे घोडे जात्राको दिन राष्ट्यि नाच घर जमलमा नेपाली लोक संगीत क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागिरहेकी लाखौै लोक पारखिहरुको मन जित्न सफल लोकप्रिय चर्चित लोक गायिका कविता आले मगरको एकल सांगीतिक साँझ हुने भएको छ । कार्यकममा उनका लोकप्रिय गितहरु उठि खर काटौ बसि खर काटौ,झ्याम्...

जीवनको अर्को अध्याय सुरु भएको छ

श्वेता खड्का यस्ती अभिनेत्री हुन्, जोसँग लामो कुरा गर्न ठूलै आँट चाहिन्छ । श्वेता आफैंले पनि भावुक किसिमका मानिस लामो समयसम्म उनका अघि टिक्न नसकेको अनुभव गरेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएको ३१ औं दिन एक्ली भएकी यी अभिनेत्रीको अनुहारमा त्यो घटनाको दुई वर्ष नपुग्दै अनौठो मुस्कान देखिन थालेको छ । मानिसले उनी यति चाँडै सामान्य जीवनमा फर्कलिन् भन्ने कल्पना गरेका थिएनन्, तर उन...

सक्षम थापा मगरले पाइन् ‘मिस नेपाल पिस २०७३’को उपाधि

काठमाडौं, २० फागुन । ‘मिस नेपाल पिस २०७३’ को उपाधि ललितपुर नर्सिङ कलेजकी सक्षम थापा मगरले जितेकी छन् । १९ वर्षीया सक्षमले २७ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ र नेपाल बे्रस्ट क्यान्सर फाउन्डेसनको सद्भाव राजदूतलगायत विभिन्न अवसर उपहार हाँसिल गरिन् । नेक्स्ट मोडल्स् नेपालले राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको सो प्रतियोगितामा सपना छन्त्यालले फस्ट ...

कपिललाई करणको सवालः के तपाईंको सेक्स लाइफ ठिक छैन ?

करण जौहरको टेलिभिजन शो ‘कफी विथ करण’ अन्तिम शोमा कमेडियन कपिल शर्मा उपस्थित हुँदैछन् । यो एपिसोड ५ मार्चमा टेलिकास्ट हुनेछ । हालै आएको समाचार अनुसार उक्त शोमा करणले कपिललाई उनको यौन जीवनसँग जोडिएका केही प्रश्नहकरु सोधेका थिए । तर प्रश्नहरुलाई कपिलले सहजरुपमा लिएनन् । ती कुनै पनि प्रश्नको उनले गतिलो जवाफ नदिएपछि करण असन्तुष्ट बनेको बताइएको छ । भारतीय मिडियाका अनुसार करणले कपिललाई सोधेको एउटा ...

साम्राज्ञीसँग काम गर्न मन छः सुनिल सिंह

पेशाले गायक हुन्, सुनिल सिंह ठकुरी । आफ्नो गीतमा आफैं मोडलिङ गरेका सुनिलले एक चलचित्रमा अभिनय समेत गरेका छन् । आगामी दिनमा अभिनय र मोडलिङलाई सँगै लिएर जाने सोचमा रहेका सुनिलसँग अनलाइनखबरले गरेको टी-टकः बिहान कति बजे उठ्नुहुन्छ ? ढिलोमा ७ बजे उठिसकेको हुन्छु । उठेपछि एक कप ब्ल्याक टी खान्छु । ब्रेकफाष्टमा ब्रेड र हनी हुन्छ । त्यसपछि हारमोनियममा रीयाजमा बस्छु । आजको कार्यक्रम ? मेरो नयाँ गीत...

५० लाख नदिए आलियालाई मार्ने धम्की

बलिउड निर्देशक महेष भट्टलाई अण्डरवल्र्ड गिरोहले ५० लाख नदिए छोरी आलिया भट्टलाई मार्ने धम्की दिएको छ । ५० लाख नदिए छोरी आलिया र श्रीमति सोनी राजदानलाई मार्ने धम्की दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुरुमा कसैले फोन गरेर ५० लाख माग्दा भट्टले आफूलाई कोहि व्यक्तिले जिस्क्याएको अनुमान गरेका थिए । जब सोही समुहले ५० लाख चाहियो भन्दै म्यासेज पठायो, त्यसपछि भट्ट प्रहरीमा उजुरी गर्न पुगे । ५० ल...

‘बीग आइकन’बाट सलोमी बाहिरिइन्, अब उत्कृष्ट ८ को भिडन्त

सातौ संकरणको ‘बिग आइकन’ बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छिन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरेका छन् । सलोमीले पहिलो पटकमै बिग आइकनको उत्कृष्ट ९ सम्म आउनु आफ्नो लागि ठुलो सफलता भएको प्रतिक्रिया दिईन् । ‘प्रतियोगितामा जित्ने रहर त कसको नहोला र ? यद्यपी म सर्वोत्कृष्ट बन्न नसके पनि मलाई कुनै गुनासो छैन । ...