सिरहा, ३१ चैत । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटाँै सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउट...
कृषि
फोटोमा लुकेको विश्वासै नलाग्ने सत्य यस्तो छ …
एजेन्सी। इन्टरनेटमा दुई सुन्दर महिलाको यो फोटो निकै भाइरल भएको छ। यो फोटोभित्र लुकेको सत्य विश्वासै नलाग्ने भएको प्रयोगकर्ताहरुले बताएका छन्। यो फोटोलाई सबैभन्दा पहिले इमगुरमा शेयर गरिएको थियो। लगत्तै यो फोटो भाइरल भयो। फोटो हेर्दा यहाँ भएका दुई महिला साथी वा कुनै नातेदार भएको अनुमान गर्न सकिन्छ। तर, यो सत्य होइन। फोटोमा भएका यी दुई महिला आमाछोरी हुन्। बाय...
नेपालको राजधानी काठमाण्डौ दक्षिण एसियाकै तेस्रो महगो शहर ।
दक्षिण एसियाको सबैभन्दा महँगो शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा रहेको छ । नयाँ दिल्ली, मुम्बई, बेङ्गलोर र कराँचीभन्दा काठमाडौं महँगो भएको द इकोनोमिस्ट ग्रुपको एक रिपोर्टमा बताइएको छ । नेपालको राजधानी काठमाडौं १ सय १६ औं स्थानमा रहेको छ । उक्त रिपोर्ट इकोनोमिष्ट ग्रुपको द रिसर्च एण्ड एनालाइसिस डिभिजनको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले तयार गरेको हो । गत वर्ष काठमाडौं १ सय १८ औं स्थानमा रहेको थ...
धौलागिरि पदमार्गको नक्सा तयार
म्याग्दी । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी ...
दुुनियाको एक्लो पिता, जो गर्भवती हुन्छ, २ हजार बच्चा जन्माउँछ
प्रकृतिको नियम अनुसार पोथीले नै गर्भधारण गर्छन् र बच्चा जन्माउँछन् चाहे त्यो जुनसुकै जिवको किन नहोस् । तर एउटा यस्तो जिव छ, जसको भालेले गर्भाधारण गर्दछ र बच्चा जन्माउँछ । हो, समुद्रमा पाइने सी हर्स नामक सामुदि्रक जिव एउटा यस्तो जिव हो जसमा भालेले बच्चा जन्माउँदछ । यो जिवको टाउको घोडाको जस्तो हुने भएकाले यसलाई सी हर्स अर्थात् सामुदि्रक घोडा भनिएको हो । यो जिवको भालेले बच्चा जन्माउँदछ, त्यो पन...
जीवनसाथी पाउन के-के मात्र गर्दैनन् यी युवतीहरु ?
अफ्रिकी देश चाडका बुडाबी आदिवासी समुदायमा अहिले हप्ताभर चल्ने एउटा परम्परागत पर्व गेरेबुल चलिरहेको छ । यो पर्व उक्त समुदायका युवतीहरुका लागि विशेष महत्वको छ । यही पर्वमा पुरुष जीवनसाथीको खोजीमा युवतीहरु अनेक हर्कत गर्दै सहभागी हुन्छन् । यो पर्वका दौरान युवतीहरु श्रृंगारपटार गरी राम्रा राम्रा कपडा लगाएर तन्नेरीहरुलाई आफूतर्फ आकर्षित गर्ने प्रयास गर्दछन् । साथै उनीहरु याके नामको परम्परागत नाच ...
यति सुन्दरीः ५ मिनेटमै जागिर चट्
महिलाहरुको सुन्दरता उनीहरुको गहना हो । सुन्दरतामा शक्ति हुन्छ भनिन्छ । तर एकजना युवतीका लागि आफ्नै सुन्दरता समस्या बनेको छ । बढी सुन्दर भएकै कारण उनले आफ्नो जागिरबाट हात धुनुपरेको छ । बेलायतको लण्डनस्थित एक टेलिभिजनमा काम गर्ने एक युवतीको जागिर उनको सुन्दरताकै कारण गुुमेको छ । उनलाई जागिरबाट यसकारणले निकालियो कि उनी निकै सुन्दर थिइन् । डेलीमेलको रिपोर्ट अनुसार २४ वर्षकी एमा हल्से एक टेलिभिजन...
जो कामूक तस्वीरमा सौन्दर्य देख्दथे
चीनका चर्चित इरोटिक फोटोग्राफर रेन हेंगको ३० वर्षको उमेरमा शंकास्पद रुपमा मृत्यु भएको छ । आफ्नो उत्तेजक फोटोग्राफी तथा कविताहरुका लागि संसारभर चर्चित भएका हेंगका तस्वीरको प्रदर्शनी दुनियाँभरका ग्यालरीहरुमा हुने गथ्र्यो । उनी गुच्ची तथा जिक्यू चाइना जस्ता फेसन म्यागेजिनका लागि पनि फोटोग्राफी गर्दथे । उनको मृत्यु गत शनिवार भएको थियो, तर मृत्युको वास्तविक कारण अहिलेसम्म पनि पत्ता लागेको छैन । उनले...