मानिस हुनेछन् अग्ला : पछिल्लो १०० वर्षमा विश्वमा मानिसहरुको औसत उचाइ बढिरहेको छ र यो क्रम आगामी सय वर्षमा पनि निरन्तर हुनेछ । एक अध्ययन अनुसार अमेरिकीहरुको औसत उचाइ यसअघि ५.७ फिट रहेकोमा अहिले ५.१० फिट पुगेको छ । यदि आगामी १०० वर्षसम्म यो क्रम चलेमा भविष्यमा सबै मानिस अहिलेका बास्केटबल खेलाडीजस्तै देखिनेछन् । मजबुत फोक्सो : हार्वार्ड विश्वविद्यालयका शोधकर्ता जुआन एनरिकेजका अनुसार भविष्यमा हा...
आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी
