होलीको रङले स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय

होली अर्थात् रङको पर्व। पहिले फागु पूर्णिमा भनेर मानिन्थ्यो। होलीलाई नेपालीको मौलिक पर्वको रुपमा पनि लिइन्छ।पहिले अबिरको रङ खेल्ने चलन थियो भने अहिले आएर छिमेकी संस्कृतिसँग जोडिएर विभिन्न केमिकल र रसायन मिसिएका रङहरूको बढी प्रयोग हुन थालेको छ। जसको प्रयोगले स्वास्थ्यमा तत्काल र दीर्घकालिन गम्भीर असर पार्न सक्छ। तत्कालै पार्ने असर भनेको रङ आँखा, मुख र नाखमा पस्यो भने एलर्जी हुने, खोकी लाग्ने र श...

शान्ति र स्वतन्त्रता छैन बर्मामा

मिचिनाकी २३ वर्षीया हिरादेवी गाउँ छोडेर सैन्य सरकार जुन्ताविरूद्ध सशस्त्र संघर्षमा सामेल भएको दुई वर्ष पूरा भयो । जनप्रदर्शनमा होमिँदा उनले भर्खरै उच्च माध्यमिक तहको पढाइ पूरा गरेकी थिइन् । नेपाली भाषी हिरादेवीले केआईए गोर्खा बटालियनमा सरिक हुन विश्वविद्यालय भर्ना हुने योजनासमेत थाती राखिन् । अनि उनी केआईएमा जोडिइन् । केआईए गोर्खा बटालियनको नेतृत्व नेपाली भाषी कमान्डरले गर्छन्, जो सधैं नेपाली ढ...

चुनावका कारण पल शाहको सुनुवाइ स्थगित

काठमाडौं : नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ स्थगित भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण  शाहको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृतले जानकारी दिएका हुन्। योसँगै शाहको सुनुवाइ तेस्रोपटक स्थगित भएको छ। यसअघि बलात्कारको मुद्दामा सफाइ पाइसकेका शाहलाई अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा स...

थारु समुदायमा मुर्गा पूजन

खजुरा  । पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताउनुभयो । “यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उहाँले भ...

थारू बस्तीमा गुञ्जायमान ‘सखिया नाच’

कैलालीको टीकापुर नगरपालिका–१ सत्घरुवा गाउँ अचेल मादलको ताल र मञ्जिराको झंकारले गुञ्जायमान छ । ४४ घर घरधुरी रहेको गाउँका बालकदेखि बृद्धासम्म बेलुका गाउँकै बरघर अमित कुमार चौधरीको घरमा भेला हुन्छन् । अनि सुरु हुन्छ, मादलको ताल र मञ्जिराको झंकारसँगै सामूहिक नाचिने सखिया नाच । फटक ट्वाङ घरौना, फटक टवाङ घरौना।।।मादलको आवाजमा नर्तकीहरु कम्मर मर्काउन थाल्छन् । सामूहिक नाचिने सखिया नाचले गाउँमा दसैँ...

चाडबाड लागेपछि मन भक्कानिन्छ

उर्लाबारी, । मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका ५१ वर्षीय दीपक गिरीलाई दशैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि उनका सबै आफन्त परदेशीय । श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुवाआमा, बहिनी ज्वाइँ र भाइको परिवार अस्ट्रेलियामा छ । गिरी १३ वर्षयता एक्लो छन  । आफन्त कोही छैनन् । अरू ...

‘दशैं आउँछ, ऋण बढाएर जान्छ’

काठमाडौँ,  । सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त छन । दशैँको तयारी गर्नुपर्ने बेलामा उनलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।” बि...

सुन्दर देखिन के खाने ?

अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ। क्रिम पाउडर घसिन्छ। तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ। खानेकुराका कारण छाला प्रभावित हुन्छ। छाला स्वस्थ सुन्दर बनाउन के खाने? अमला, कागती र भेडेखुर्सानी भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी...

बडादसैं बिशेष : यस्ताे छ दसैं मन्त्र

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गाभवानीको प्रसाद स्वरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्र उच्चारण गर्ने गरिन्छ । मन्त्रहरूसँगै विभिन्न आर्शिवाद पनि दिने चलन छ । संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आर्शिवाद दिने गरिन्छ । विभिन्न मन्त्र भए पनि नेपाली समाज...

जाजरकोटी समाजद्धारा शुभकामना आदान प्रदान तथा शेरबहादुर अधिकारीको प्रथम स्मृति सभा सम्पन्न

जाजरकोटी समाज काठमाडौ नेपालले आज एक विशेष कार्यक्रम गरि बहुआयामिक व्यक्तित्वका धनि दिवंगत शेरबहादुर अधिकारीको प्रथम स्मृति सभा तथा दशै, तिहार, नेपाल संवत् ११४३, छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौ रामशाह पथ, भृकुटीमण्डप स्थित पद्योदय माध्यमिक विद्यालयको सभाहलमा जाजरकोटी समाज काठमाडौ नेपालका अध्यक्ष यज्ञबिक्रम शाहीको सभाध्यक्षता र राष्ट्रिय सभाको प्...