विमानको पर्खाइमा दिपायल विमानस्थल

दिपायल,  । तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी प्ग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुग्नुभएका उहाँले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताउनुभएको थियो। डोटीबाट प्रतिनिधि सभ...

गुड्ने र उड्ने गाडी ‘एयरकार’ को पहिलो उडान पूरा

'एयरकार'ले हालै दुई शहरमाथि आफ्नो पहिलो उडान पूरा गरेको छ। एयरकार हाइब्रिड गाडी हो, जुन अरु कार जस्तै सडकमा गुड्न सक्छ र आकासमा उड्छ। एयरकारले स्लोभाकियाको आकासमा पहिलो अन्तर–शहर उडान पुरा गरेको अमेरिकी वेभसाइट रोब रिपोर्टले लेखेको छ। एयरकारको डिजाइन क्लाइन भिजनका प्रोफेसर स्टिफन क्लाइनले गरेका हुन्। स्लोभाकियाली संगठनले उक्त कार बनाउन ३० वर्षभन्दा बढी समय खर्चेको छ। सो समयमा असंख्य प्रोटोटाइपहरू...

उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित

काठमाडौँ, जेठ २ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो । उडान बन्दका कारण श्रम स्वीकृति लिएर विदेश ज...

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए । अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आ...

नेपालसहित चार देशमाथि प्रवेशमा रोक

काठमाडौँ, । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स यूएई, कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन् । कोरोना सङ्क्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यह...

ड्रागन फ्रुट खेती गर्ने तरिका : कस्तो ठाउमा गर्न सकिन्छ ?

बनस्पतिक विवरण : ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल Cactaceae परिवारमा पर्दछ।यसको वैज्ञानिक नाम चाहिं Hylocereus Undatus हो। यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ।यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ। फलको तौल २०० ग्राम (१।२ के।जी हुन्छ।...

धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको गढीसुगा बस्ती जोड्ने बाटो बनरहेको छ । जिल्लामा निषेधाज्ञा लागू भएपछि यही समयमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यो सडक निर्माण गर्न स्थानीय सूचीकृत बेरोजगारलाई खटाएको छ । ‘कोरोनाको कहरसँगै जनता बाहिर काम गर्न जान सक्ने अवस्था छैन,’ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना भन्छिन्,’जनतालाई राहत दिनुभन्दा काम गरेरै ज्याला दिने गरी क...

एउटै फुरुको मूल्य पाँच हजार

हुम्ला,  । एउटा फुरुको (काठको भाँडा)को मूल्य पाँच हजारसम्म पर्ने गरेको छ । हुम्ला बझाङ, बाजुरालगायतका जिल्लामा रुखबाट तयार गरिने उक्त फुरुको माग बढेपछि यसको मूल्य राम्रो पाइने गरेको हो । जङ्गलबाट खोजेर ल्याउनेदेखि तयार गरेर बिक्री गरिने एउटा फुरुको मूल्य पाँच हजारसम्म पर्ने गरेको ताक्लाकोटमा यसको व्यापार गर्दै आउनुभएका व्यापारी ठोक्याल लामाले बताउनुभयो । यसको मूल्य आकार र रूप हेरेर निर्धारण गरिन्...

मूर्ति बनाएर १५ लाख कमाइ

सल्यान,  । पढेलेखेका युवा श्रम गर्नेभन्दा सानो भए पनि टेवुल वर्क काम गर्न चाहन्छन् तर स्नातकोत्तर गरेका सल्यान वागचौर ९ कोटमौला युवा टोपेन्द्र डाँगीले मूर्तिकला ब्यवसाय गरेरै वार्षिक १५ लाख रुपियाँ आम्दानी गर्दे आएका छन । उनका अनुसार एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको छ । १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु। उनले भने सुरुमा आर्ट सम्बन्धी काम गरे पनि सात वर्ष यता शिक...

ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ परिवर्तन

काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प...