काठमाडौं ।लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आठ जना पदाधिकारी रहने टुंगो लागेको छ । यससँगै कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहनेछन् । तर, यसको प्रमुख सूत्रधार नेता कृष्णप्रसाद सिटौला रहेको बताइएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको विषयमा आ आफ्न...
कांग्रेस विधानमा यसरी जुट्यो सहमति
