जहाँ काँसका फूलहरूबीच प्रेम फक्रने गर्छ…

काठमाडौँ, भदौ २० गते । काठमाडौँ उपत्यका निषेधाज्ञाले सुनसान छ । तर काठमाडौँ जिल्लाकै उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगपालिकाको बालुवाखानी अर्थात लभडाँडो (प्रेम पार्क)मा भने अहिले पनि मानिसको चहलपहल छ । शहरका रेष्टुरेन्ट, पार्क स्वीमिङ्पुल बन्द छन् । आपसी प्रेम साट्न चाहने जोडीका लागि डेटिङ जान यो ठाउँ निकै प्रख्यात छ । ढपक्कै फूलेका काँसका फूलबीच प्रेम साट्नेदेखि सेल्फी लिनेको एक प्रकारको भी...

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

काठमाडौँ, भदौ १२ गते ।  काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उहाँको भनाइ छ । अझै एक दुई महिनासम्म टोलीलाई बोलाउ...

नारी सौन्दर्य र सोह्र श्रृंगार

साउन महिनामा श्रृंगारलाई पनि महत्व दिइन्छ । साउनको पहिलो दिन अर्थात साउने संक्रान्तिमा तिउरी लगाउने गरिन्छ, जो श्रृंगारसँग सम्बन्धित छ । खासगरी नङ, हातलाई रंगीन बनाउने प्रचलन हो यो । श्रृंगारलाई महिलाकै सौन्दर्यको एउटा हिस्सा मानिन्छ । सदियौंदेखि श्रृंगारको खास ढाँचा र महत्व रहँदै आएको छ ।  श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगा...

सोसल मिडियामा भाइरल सनी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन भारतमा ३ मईसम्म बढाउने घोषणा गरे । बलिउड उद्योगले उनको सो निर्णयलाई स्वागत गरेको छ । तर, नायिका सनी लियोनीले एक कदम अगाडि बढेर ४ मेसम्मको तयारी यसअघि नै गरेकी थिइन् । सन लियोनीले इन्स्टाग्राममा आफ्नो दुई फोटो सेयर गरेकी छन् । फोटामा उनी सुन्दरबीचमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनको त्यो फोटोको चर्चा भएको छ । फोटो सेय...

खतरनाक खलनायक तेजा ऐर

मन बहादुर पुन काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लागेर सफलता बटुल्ने कलाकार थोरै छन् । त्यसो त कम मात्रामै चलचित्र सफल हुन्छन् भने कलाकार पनि कम मात्रामा नै त सफल हुने भए । यो स्वभाविक हो । तर, सवै एकै क्षेत्रमा सफल हुन्छन् भन्ने पनि छैन । एउटै क्षेत्रका पनि फरक फरक कार्य र भूमिका हुन्छन् । ती भूमिका अभिनेता तथा अभिनेत्रीको अभिनयमा नै निर्भर हुन्छ । केहीलाई खल पात्रको भूमिका फिट हुन्छ त के...

मन बहादुर पुनद्वारा रचना संगीतबद्ध ५१ जना कलाकारहरुको आवाजमा जय मगर गीत सार्वजनिक

काठमाडौ । मन बहादुर पुनद्वारा रचना संगीतबद्ध एकाउन्न जना ख्यातीपाप्त मगर कलाकार हरुको स्वर रहेको जय मगर जय मगरात मगर राष्ट्रिय गीत MANASLU TV युटयुव च्यानलबाट सार्वजनिक भएको छ । मगर राष्ट्रिय गीत जय मगरमा गायकहरु देविराम राना मगर, किरणबाबु पुन कृष्ण थापा मगर सुर्य पुर्वछाने मगर, झविन्द्र थापा मगर, नन्द घर्ती मगर कविराज आले मगर खेम दर्लामी मगर गोपाल नेपाल घर्ती मगर अमर रोका मगर निम शितल घर्ती मग...

नायिका वर्षा शिवाकोटीकाे विकीनीमा खिचिएको तस्विर

काठमाडौं । नायिका वर्षा शिवाकोटीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना केही विकीनीमा खिचिएको तस्विर सार्वजनिक गरेकी छिन् । कथानक चलचित्र ‘चालबाज’मा काम गरिरहेकी वर्षाका कुनै पनि चलचित्र व्यवसायिक रुपमा सफल हुन सकेका छैनन् तर, पनि उनको कार्यव्यस्तता लोभलाग्दो छ । सुन्दरी नायिका वर्षालाई चलचित्रले चर्चामा नपु¥याए पनि विकीनी तस्विरको चर्चा भने राम्रै भएको छ ।      MANASLU TV ...

दुइटा भिडिओ हालेर लाखौं फ्यान कमाउन सफल दुइ बलिउड अभिनेत्री

जमाना सामाजिक सञ्जालको छ- फेसबुक, ट्विटर, इन्स्टाग्राम र पछिल्ला वर्षमा टिकटक। संसारभरका विभिन्न देशका सेलेब्रेटीदेखि सर्वसाधारणसम्म लोकप्रिय छ टिकटक। आफ्नो प्रतिभा देखाउनदेखि चर्चा बटुल्नसम्म टिकटकका १५ सेकेन्डका भिडिओ काफी छन्। अझ कोही त टिकटकमा एउटा-दुइटा भिडिओ हालेरै पनि लाखौं फ्यान कमाउन सफल भएका छन्। दुइटा भिडिओ हालेर पनि धेरै फ्यान कसले सक्ला? यसको जवाफ हो बलिउड अभिनेत्री श्रद्धा कपुर...

आठ करोड लगानीमा महावीर पुनकाे नेतृत्वमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

काठमाण्डौ – काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडकाे लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन...

जनजातिको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियोः पौडेल

https://www.youtube.com/watch?v=Dnei_rGlVWI नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको दावी गरेका छन् । उनले आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गरे । बिहिबार २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालम...