होलीको रङले स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय

होली अर्थात् रङको पर्व। पहिले फागु पूर्णिमा भनेर मानिन्थ्यो। होलीलाई नेपालीको मौलिक पर्वको रुपमा पनि लिइन्छ।पहिले अबिरको रङ खेल्ने चलन थियो भने अहिले आएर छिमेकी संस्कृतिसँग जोडिएर विभिन्न केमिकल र रसायन मिसिएका रङहरूको बढी प्रयोग हुन थालेको छ। जसको प्रयोगले स्वास्थ्यमा तत्काल र दीर्घकालिन गम्भीर असर पार्न सक्छ। तत्कालै पार्ने असर भनेको रङ आँखा, मुख र नाखमा पस्यो भने एलर्जी हुने, खोकी लाग्ने र श...

महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय

महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्। १. धेरै पानी पिउने महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ। साथै, तातो पानी पिउनाले शरीरभरि रग...

महिनावारीबारे जान्नै पर्ने १० कुरा

सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ। १. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ। तथ्य  – महिनावारीको चक्र हरेक महिलामा फरक त...

खुट्टा धेरै निदाउँछ ? यी हुन् केही घरेलु उपचार

काठमाडौं- खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ। त्यसैले खुट्टा निदाउनुको कारण थाहा पाउन अत्यावश्यक छ। यसो गर्दा कुनै गम्भीर रोगको खतराबारे पहिले नै जानकारी लिन सकिन्छ। खुट्टा निदाउनुका कारणः यदि कसैलाई ...

सुस्मिता मगरले पाए आमाको हिम्मत र अपरिचितको मिर्गौलाबाट नयाँ जीवन

पाँच वर्षसम्म मृत्युसँग लडिरहेकी २४ वर्षिया सुस्मिता थापामगर अहिले हाँसेर थाक्दिनन्। उनको मुहार हँसिलो र अनुहार निकै उत्साहित छ। ११ कक्षामा पढ्ने सुस्मिता सानैदेखि पढाइमा अब्बल थिइन्। एक्कासि उनको हातखुट्टा र अनुहार सुन्निँदै गयो। अत्तालिँदै उनी घर नजिकै रहेको मेडिकलमा जान्छिन्। तर उनको शरीर धेरै सुन्निएको देखेर मेडिकलमा रहेका स्वास्थ्यकर्मीले तुरुन्त टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाम...

जाडो मौसममा हृदयाघातको जोखिम कति? यी कुरामा ध्यान दिनुहोस्

नेपालमा जाडो मौसम छ। स्वास्थ्यका दृष्टिकोणले यो समयमा मानिसहरूलाई बढी हृदयाघातको जोखिम हुन्छ। किनकि अरु मौसमभन्दा जाडोयाममा मुटुमा धेरै समस्याहरू देखिन्छन्। हुन त हृदयाघात हुने मुख्य कारक तत्वहरूमा धूमपान, मधुमेह (सुगर), उच्च रक्तचाप (ब्लडप्रेसर), मोटोपना आदि भए पनि मौसमको बदलावसँगै हृदयाघातको जोखिम पनि बढ्दै जान्छ। तथ्यांङ्कका अनुसार जाडोयाममा हृदयाघातबाट हुने मृत्युदर गर्मीयामभन्दा  ३० देखि ५...

मौसमी रुघाखोकी के हो ? कसरी बच्ने ?

साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्। मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएञ्जा भाइरस अथवा रुघाखोकी मात्रै जे भने पनि यी सबै भाइरल इलनेस हुन्। यो इन्फ्लुएञ्जा भाइरसको कारणले हुन्छ। यो भाइरसको ठ्याक्कै उपचार हुदैन। सामान्य रुपमा दुई चार दिन या एक हप्ता रुघा खोकी लागेर निको हुने हुन्छ। यदी रोग प्रतिरोधात्मक क्षमता क...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन्। राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि अस्पतालमा चेकजाँच भइरहेको छ। उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए। उनका अनुसार भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो। https://www.youtube.com/watch?v=mU_UBcD6uuw...

दसैं र दीर्घ रोगी: मधुमेह, मुटु, कलेजो र मिर्गौलाका बिरामीले के कुरामा ध्यान दिने ?

काठमाडौं - वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मी कहाँ दसैँ सकिएपछि समस्या बढेर जाने बिरामीको लाइन लाग्छ। नियमित परीक्षण गराउन आउने बिरामी त छँदैछ। समस्या बढेर जाने बिरामीहरुको संख्याले उनलाई भ्याई नभ्याई हुन्छ। अनियन्त्रित रुपमा मासु खाएर मस्तिष्कघात, ह्रदयघात र हार्ट फेल भएको दसैँको बेला फेला पर्छ। समस्या बढेर धेरै बिरामीहरु आउँछन्। उनी भन्छन्, ‘चाडपर्वपछि सधै रक्तचाप बढ्छ। मुटुको धड...

महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा  महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् । यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिने चिकित्सकहरू बताउँछन् । कतिपय ...