काठमाडौँ । गायिका ज्योति मगर यतिबेला फेरि चर्चामा छिन् । चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए । त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् । बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिदै महोत्सवमा कार्यक्रम गरेकी छ...
‘बहिष्कार’ गर्नेहरूलाई गायिका ज्योति मगरकाे चुनौती
