काठमाडौं,। पुस २४ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता २०७७” सम्पन्न भएको छ । यस प्रतियोगिता अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतियोगितामा लोक संगीतिक क्षेत्रका चर्चित ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियो...
लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न
