अठारमगरातकाे पहिचान झल्किने किरणबाबु पुनकाे तिहार गीत-हजुरको दैलोमा (भिडियोसहित)

मन बहादुर पुन काठमाडौं – चर्चित गायक तथा संगीतकार किरण बाबु पुनले अठार मगरातकाे पहिचान झल्किने तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरेका छन । शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ गीतको भिडियोलाई गायक पुनको व्यक्तिगत यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा गायक तथा सर्जक पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन् । गीतमा गायक पुन...

बोल्ड तर रुन्ची नायिका उपासना

काठमाण्डौं । चलचित्र ‘क्याप्टेन’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी नायिका उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले अहिले राम्रो चर्चा पाईरहेको छ । चलचित्रको मात्रै होईन नायिका ठकुरीको पनि चर्चा उत्तिकै रुपमा छ । डेब्यु चलचित्र नै पछिल्लो समयका चर्चित एक चक्लेटी नायक अनमोल केसीसँग गर्न पाउँनु नायिका उपासनाका लागि निकै महत्वपूर्ण अवसर हो । ‘कबड्डी कबड्डी कबड्डी’ उपासनाको दोस्रो ...

साम्राज्ञीको गाउँले चरित्र, स्वीकार्लान् दर्शकले ?

काठमाण्डौं । अशोक शर्माद्वारा निर्देशित चलचित्र रातो टीका निधारमा आज (शुक्रबार) बाट प्रर्दशनमा छ । चलचित्रमा अशोकपुत्र अंकित र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । अशोक शर्माको लेखन तथा निर्देशन रहेको दशैं विशेष चलचित्र रातो टीका निधारमा दर्शकले रुचाउलान ? भन्ने निकै ठूलो चिन्ता छ । चिन्ता यो कारण पनि छ कि ? चलचित्रकी मुख्य कलाकार शाह कुनै समयमा गाउँले परिवेशको भूमिकामा आफूले अभि...

सार्वजनिक भइन् अभिनेत्री शिल्पा

काठमाण्डौं । चलचित्र निर्माता छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन् । जिल्ला अदालत काठमाडौंले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो । अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो । धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको । अहिले शिल्पा केही कार्यक्रम...

संसारभरि हलचल मच्चाउने ६ अर्बभन्दा बढी पटक हेरिएको गीत ‘डेस्पासितो’

‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी। अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ। पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ कम समयमै संसारभरि हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको थियो। अहिलेसम्म ६ अर्ब ४५ करोड हाराहारी...

भाइरल गायिका कमला घिमिरेले गीत रेकर्डिङ गर्दै

धादिङ । निलकन्ठ नगरपालिका संकोष, धादिङकी कमला घिमिरे उमेरले भरखर ११ लागिन् । उनको चर्चा ब्यबसायिक लोक दोहोरी कलाकार भन्दा कम छैन । आफुलाई लोकदोहोरीमा अब्बल मान्ने धेरैलाई यी सानी गायिकाले दोहोरीमा हराउँदै आएकी छिन् । गत साता लोक दोहोरी गायक राजु परियारसँग यी गायिकाले लोक दोहोरी गानयमा प्रतिस्पर्धा गरिन् । आधा घन्टा भन्दा लामो समयको दोहोरीमा गायक राजु परियारलाई यी बाल गायिकाले आच्छु आच्छु पारिन्...

गडुल ध्वज गुरुङ (जिमी)को ‘भदौरे झरी’ सार्वजनिक

https://www.youtube.com/watch?v=Wur48iVb4tw काठमाडौ । चर्चित गायक संगीतकार तथा रचनाकार गडुल ध्वज गुरुङ (जिमी) र लोकप्रिय गायिका गिता पाईजाको स्वरमा ‘भदौरे झरी’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भदौरे झरी गीतमा रमेश बिजिको शब्द रहेको छ भने गडुल ध्वज गुरुङ (जिमी)को संगीत रहेको छ । जुजु गुरुङको संगीत संयोजन, कर्ण संज्याल रेकर्डिङ,  सन्तोष पौडेल ध्वनी मीश्रण रहेको गीत जीनीयस म्यूजिकले ब...

वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना

काठमाडौँ — नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो नारी स्रष्टा वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना गरिएको छ । भारत दार्जिलिङ, खर्साङमा जन्मेर नेपाललाई कर्मथलो बनाएकी ७३ वर्षीया गिरी अल्जाइमरको समस्या खेपिरहेकी छन् । ‘नेपाली साहित्यका विश्वनारी रत्न’ उपाधिसमेत पाएकी उनको नाममा शुभचिन्तक स्रष्टाहरूले फाउन्डेसन बनाएका हुन्  । शंकर गिरीको अध्यक्ष रहेको फाउन्डेशनको उपाध्यक्षमा इन्दिरा...

चर्चित गायिका पुष्पा बोहराको ‘मान्छे चिन्ने हो’ सार्वजनिक

  https://www.youtube.com/watch?v=9f3w2BqWNQs&feature=youtu.be   काठमाडौं – नेपाली  गीत संगीतका चर्चित गायिका पुष्पा बोहराको  ‘मान्छे चिन्ने हो’  गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । ‘मान्छे चिन्ने हो’ गीतको भिडियोलाई वल्र्ड कभर मिडिया प्रा लिले बजारमा ल्याएको हो । निकै नै मार्मिक तथा  सान्दार्भिक गीत  ‘मान्छे चिन्ने हो’’ मा गायक तथा सर्जक  सुरेश शाहीको शब्द संगीत/ एरेन...

चर्चित गायक तथा सर्जक किरण बाबु पुनको ‘धर्म’ सार्वजनिक

https://www.youtube.com/watch?time_continue=1&v=xTB_MqdlgA8 काठमाडौं – नेपाली सुगम गीत संगीतका चर्चित गायक तथा सर्जक किरण बाबु पुनको  ‘धर्म’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङ्गले बजारमा ल्याएको हो । निकै नै मार्मिक तथा समय सान्दार्भिक गीत ‘धर्म’ मा गायक तथा सर्जक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै  संगीत भरेक...