सिद्धार्थ र कियाराले कसे लगनगाँठो

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन्। मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उनीहरूबीच लगनगाँठो कसिएको हो। शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो। विवाहसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन्। कियाराले इन्स्टामा लेखेकी छिन्, अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई तपाई...

मेरो मन कहिल्यै बुढो हुँदैन – राजेश हमाल

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै नायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रका...

तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला पोखरामा छिन् । उनी फिल्म सुटिङका लागि भन्दा पनि घुमघामका लागि पोखरा पुगेकी हुन् । पोखरा घुमघामका तस्बिर उनले सामाजिक संजाल मार्फत पनि शेयर गरेकी छन् । तस्बिरमा उनले स्वीमवेयर समेत प्रयोग गरेकी छन् । तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी देखिएकी छन् । जसमा उनको मादकता र सौन्दर्य समेत झल्किएको छ । साम्राज्ञीले हालै ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकेकी ...

रामबाबुको नयाँ फिल्म ‘फूलबारी’को मुख्य भूमिकामा मिरुना मगर

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ले क्स अफिसमा धमाका गर्यो। घरेलु बक्स अफिसमा बनेका सबै रेकर्ड ब्रेक गरेको यो फिल्मले गर्दा निर्देशक गुरुङले विवादको सामना गर्नुपर्यो। फिल्मकी नायिका मिरुना मगर र फिल्म हेर्न आएका फुर्वा तामाङबीचको विवादले उद्योग तात्यो। सिक्किममा फिल्मको प्रदर्शन रोकियो। यो विवादको किनारा अझै लागिसकेको छैन। फुर्वाले मिरुनाले आफूलाई हातपात गरेको भन्दै अदालतमा मुद्दा हालेका...

संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा पवित्रा सर्तुङ्गी मगर प्रथम

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिले आयोजना गरेको ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा कमलादी समितिकी पवित्रा सर्तुङ्गी मगर प्रथम भएकी छन् । गायिका पवित्राले रु २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुका साथै आगामी दिनमा एक गीतको अडियो र भिडियो निर्माण निःशुल्क पाउने भएकी छन् । त्यस्तै उक्त प्रतियोगितामा नयाँ बसपार्क समितिका किरण बिसी...

आमा बन्ने भइन् आलिया भट्ट

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा…चाँडै आउँदैछ’ भनेर ले...

‘लण्डन टु पेरिस’बाट ठूलो पर्दाको यात्रामा मोडल गरिमा शर्मा

मोडल गरिमा शर्माले ठूलो पर्दाको यात्रा सुरु गरेकी छिन्। उनले चलचित्र ‘लण्डन टु पेरिस’बाट ठूलो पर्दाको यात्रा सुरु गर्ने भएकी हुन्।मोडल शर्मा र चलचित्र निर्माण टिमबीच लिखित सम्झौता भैसकेको छ। एबी इन्टरनेसनलको ब्यानरमा बन्ने ‘लण्डन टु पेरिस’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने गरिमाले विश्वास गरेकी छिन्। निर्माण टिमले गरिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्ने छिन् भनेर नखुलाएपनि उनी महत...

नेपाल आउने अनुमति माग्दै दिल्ली अदालतमा ज्याकलिन

ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण अदालतमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज विदेश भ्रमणका लागि अनुमति माग्दै अदालत पुगेकी छिन्।उनले दिल्ली अदालतसँग १५ दिनका लागि विदेश भ्रमणको इजाजत दिन आग्रह गरेकी छिन्। उनले तत्कालका लागि अबुधाबीमा हुने आइफा अवार्डमा जानका लागि इजाजत मागेकी छिन्। आबुधाबीपछि ज्याकलिनले फ्रान्स र नेपालको भ्रमणका लागि पनि अदालतसँग अनुमति मागेकी छिन्। दिल्...

अश्लील सिन दिएपछि आत्महत्या गर्ने सोच आएको थियो : उर्फी जावेद

बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आएकी भारतीय कलाकार उर्फी जावेदले फिल्मी क्षेत्रमा संघर्षका दिनहरुका बारेमा आफ्ना अनुभव बताएकी छन् । बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाएकी छन् । ​उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उनको भित्री बस्त्र क्यामेरामा कैद गराएको खुलासा गरेकी छन् । उनी स्वतन्त्रता...

हराउँदै रातो माटो, खोटो र कमेरोले घर रंगाउने चलन

धनकुटा : दशैं र तिहारको समयमा ग्रामीण क्षेत्रमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो। केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँम...