काठमाडौं । मगर संघ हङकङले नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुन मगरको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । मगर संघ हङकङले आफ्नो ४१औँ स्थापना दिवशको अवसरमा एक कार्यक्रम गरी अक्षयकोष स्थापनाको घोषणा गरेको हो । संघका अध्यक्ष हर्कप्रसाद राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व।हेमबहादुर पुन मगरको सम्झनामा शिक्षा र स्वास्थ्य शीर्षकमा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । उक...
हङकङमा मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको नाममा अक्षयकोष स्थापना
