एक किलो चियाको मूल्य ३५ हजार

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पु¥याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै चिया यतिसम्म महङ्गो हुन्छ कि जो कोही स्वदेशी...

कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढ्ने, सरकारले बनायो कार्यदल

काठमाडौं । सरकारले दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो । बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई दूधको नयाँ मूल्य सिफारिस गर्ने विष...

तपाईँ पानी पुरीको पारखी हुनुहुन्छ ? यस्तो ठाउँमा बनाइन्छ पानीपुरी

'काठमाडौँ । तपाईँ पक्कै पनि पारी पुरीको पारखी हुनुहुन्छ होला । चोक बजार जहाँ पानी पुरी चटपटे राखिएको हुन्छ, त्यहाँ भीड भएपनि पालो पर्खिएर तपाईँ त्यसको स्वाद नलिई गन्तव्यतर्फ जानुहुन्न । अबदेखि खानुअघि एक पटक सोच्नुहोस् । कस्तो खानेकुरा खाइरहेको छु, त्यो स्वस्थ्यकर छ/की छैन, ख्याल गर्नुस् ।साताअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा पानीपुरी बनाउने कारखानामा छापा मार्दा फोहोरै फ...

खाद्य प्रविधि तथा गुण नियन्त्रणले दश तरकारीमा बिषादी सीमा तोक्ने

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने तयारी गरेको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो ।तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम सीमा तोकी डब्लुटिओ नोटिफिकेशनपश्चात् नेपाल राजपत्रमा प्रकाशनको प्...

भारतीय बजारमा लोकप्रिय हुँदै पहाडको आलु

वीरगञ्ज, साउन । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हुँदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो रु आठदेखि १० सम्म सस्तो ...

कृषिः सघन धानखेती प्रविधि

"नेपालका ६० प्रतिशत खेतीयोग्य जमीन अझै पनि आकाशे पानीको भरमा छ । यस कारण नेपाली कृषक कृषि उत्पादन कम भए पनि र बढी भए पनि भाग्यलाई जिम्मेवार ठान्छन् ।, "यस्तो हुनुको प्रमुख कारण कम पानी, बीउ र मल प्रयोग गरेर पहिलेभन्दा बढी धान उब्जाउन सकिन्छ भन्ने ज्ञान सर्वत्र नपुग्नु हो । कम पानी, बीउ र मल प्रयोग गरेर धानखेती गरिने प्रविधिलाई सघन धानखेती प्रविधि भनिन्छ ।, #सघन धानखेतीको शुरुआत र विकास, सघन...

मरिचको व्यवसायिक खेती गर्ने तरिका

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । मरिच प्राय सबै नेपालीको भान्सामा अनिवार्य रुपमा हुन्छ । हरेक मसलामा प्रयोग गरिने मरिच नेपालमै भने अझै आवश्यक मात्रामा उत्पादन गर्न सकिएको छैन । बार्षिक १ अर्ब रुपैयाँ भन्दा माथी बराबरको मरिच नेपाल आयात गर्ने गरिएको तथ्याङ्क छ । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (P...

गर्मी सुरु भएपछि अग्ला लेकतर्फ चौंरी गाई

वैशाख २९ गते । उच्च हिमाली क्षेत्रमा मात्र पालन हुने चौंरी गाई अग्ला पाटनतर्फ लैजान सुरु भएको छ । नौ महिना चार हजार मिटर भन्दा अग्ला क्षेत्रमा पालिने चौंरी गाई वैशाख दोस्रो साता पछि अग्ला लेकतर्फ लैजान सुरु गरिएको हो । अग्ला पाटनमा पालिने चौंरी गाईलाई गर्मी सुरु भएपछि लेकतर्फ लगिएको नाम्खा पाँचका लाक्पा लामाले बताए । यसपाली हिउँदमा धेरै हिमपात हुँदा चिसो बढे पछि निकै तल्लो क्षेत्रसम्म झरेका चौरी ...

सघन धानखेतीको प्रविधि, रोप्ने तरीका

काठमाडौं । नेपालका ६० प्रतिशत खेतीयोग्य जमीन अझै पनि आकाशे पानीको भरमा छ । यस कारण नेपाली कृषक कृषि उत्पादन कम भए पनि र बढी भए पनि भाग्यलाई जिम्मेवार ठान्छन् । यस्तो हुनुको प्रमुख कारण कम पानी, बीउ र मल प्रयोग गरेर पहिलेभन्दा बढी धान उब्जाउन सकिन्छ भन्ने ज्ञान सर्वत्र नपुग्नु हो । कम पानी, बीउ र मल प्रयोग गरेर धानखेती गरिने प्रविधिलाई सघन धानखेती प्रविधि भनिन्छ । सघन धानखेतीको शुरुआत र विकास...

चर्चित गायक किरण बाबु पुनको जनचेतनामूलक गीत कृषि बाटै नेपालको समृद्धि सार्बजनिक

https://www.youtube.com/watch?v=xOHdpN6Zmec&feature=youtu.be&fbclid=IwAR2BDP04Jr-dQK-lcoHXfbaB30Qx5L1Y-cST9ulJNYaWoyFzBhIvYAVcRX0 मन बहादुर पुन समसामयिक बिषय बस्तुमा तयार पारिएको जनचेतनामूलक तथा सन्देशमूलक गीत "कृषि बाटै समृद्ध नेपाल"नामक गीत सार्बजनिक भएको छ। देशमा संघीयता आइसकेको छ र देशमा अब समृद्धिको खाँचो रहेको कुरा चर्चित गायक तथा सर्जक किरण बाबु पुनले आफ्नो गीत मार्फत सन्देश दिन ख...