राजु परियार र बिष्णु माझीको स्वरमा “शुभ बिवाह” सार्वजनिक(भिडियाे सहित)

https://www.youtube.com/watch?v=1Y2i31gFdSE काठमाडौं । लोकप्रिय गायक राजु परियार र चर्चित  गायिका  बिष्णु माझीको स्वरमा “शुभ विबाह” बोलको गीत सार्वजनिक भएको छ ।  मायाबाट बिछाेडिनु पर्दाकाे पिडा प्रस्तुत  गरिएको उक्त गीतमा   बाध्यताले  अर्कैलाई जीवन सुम्पिैकाे कुरा गरिएको छ । हरी शाहीको शब्द तथा संगीत रहेको उक्त गीतमा अर्जुन पोखरेलको एरेंज रहेको छ । मन बहादुर पुनले निर्देशन गरेका हुन भने सोही गी...

लाेक पारखीकाे राेजाइमा मनास्लु रोधी घर, हरेक हप्ता लोकप्रिय कलाकारको दोहोरी घम्साघम्सी

https://www.youtube.com/watch?v=0hknTRU6xws काठमाडौं । मनास्लु टेलिभिजनद्धारा सञ्चालित मनास्लु रोधी घरमा   लोकप्रिय लोक दोहोरी गायक गायिकाहरुको दोहोरी घम्साघम्सी लाईभ दोहोरी दर्शकले रचाउदै गइरहेका छन । मनास्लु रोधी घरमा खेलेको दोहोरी गायक गायिकाहरुको स्वरलाई मनपराउनेहरु देश तथा बिदेशमा तमाम नेपालीहरु छन् । हरेक हप्ता गायक देवीराम राना र भुमसरी पुनकाे  साथमा प्रशारण हुदै आइरहेको मनास्लु रोधी घर...

नविन रोका मगर, जुनु पुन र कल्पना थापा मगरद्वारा अभिनित लेखान्त सार्वजनिक

https://www.youtube.com/watch?v=afYJR11rBjg   काठमाडौँ । गायक, पत्रकार एव निर्देशक मन बहादुर पुनले निर्माण गरेको मगर फिल्म लेखान्त सार्वजनिक भएको छ । पाँच बर्ष अगाडिको निर्माण भएको मगर फिल्म लेखान्त को मगर भेष भुषा प्रयोग गरिएको छ । शहिद लखन गाउँपालिका ५ ताक्लुङ तिनमाने डाँडा गाँउ गाेरखामा छायांकन गरिएको फिल्ममा लिड कलाकारमा नेपाल मगर संघका केन्दीय अध्यक्ष नविन रोका मगर, समाजसेवी जुनु ...

भरत परियारले ल्याए परदेशीकाे जीवन भोगाइमा आधारित गीत ‘साँइला’ (भिडियाे सहित)

https://www.youtube.com/watch?v=atcH9_3hkRs    धनराज वास्तविक काठमाडौँ – गायक भरत परियारको स्वरमा हालै बजारमा आएको ‘साँइला’ बोलको गीतका बारेमा पत्रकार-संगीतकार, एरेन्जरहरुले खुलेर प्रसंशा गरेका छन्। गायक परियारले रोजगारीको सिलशिलामा परदेशमा पुगेका करिब ६० लाख नेपालीहरुको जीवन भोगाइ, भोग्नु परेका पीडा, सहनुपरेको दुःख, पराइले गर्ने तल्लो स्तरको व्यवहारलाई समेटेर ‘साँइला’ बोलको गीत बजारमा ल्...

मनास्लु रोधी घरमा श्याम राना मगर र बबिता गुरुङको दोहोरी घम्साघसी !

https://www.youtube.com/watch?v=HLCcyOtL2YU मनास्लु टेलिभिजनको कार्यक्रम मनास्लु रोधी घरमा चर्चित लाईभ दोहोरी गायक श्याम राना मगर र लोकप्रिय गायिका बबिता गुरुङको बेशी टारी खेतैमा मौलिक लाइभ रोइला दोहोरी घम्साघम्सी बिहिवारदेखि प्रशारण भएको छ । धैरै पटक दोहोरी प्रतियोगितामा भाग लिएर प्रायः प्रथम स्थान हात पार्न सफल दोहोरी टुक्का जोड्न सिपलु श्याम रानाले मनास्लु रोधीघरमा बबिता गुरुङसँग अलि पृथक शैलि...

मगर जातिमा प्रचलित घाँटुनाच(भिडियाेसहित)

मगर जातिमा प्रचलित घाँटुनाचकाे भिडियाे हेर्नुहोस् । https://www.youtube.com/watch?v=GmaQHYcDnKg घाँटु नाच विशेषत:  मगर जातिमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु  मगरहरुको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो । उनीहरुको प्रशिद्ध लोक नृत्य हो । यसको ऐतिहासिक किम्बदन्ती ...

अन्जु पुनकाे ‘भैयाे भेट’सालैजाे रिलिज (भिडियाेसहित)

https://www.youtube.com/watch?v=W4rf8ZtbRT8 मन बहादुर पुन काठमाडौं : गायिका अन्जु पुन र लोकप्रिय गायक देविराम राना मगरकाे स्वर रहेको सालैलाे गीत सार्वजनिक भएको छ । मनास्लु टिभि युट्युब च्यानलमार्फत् 'भैयाे भेट' बोलको सालैजाे गीत सार्वजनिक गरिएको हो । चर्चित गायक नन्द घर्ती मगरकाे शब्द,लय समावेश उक्त गीतमा कृष्ण पुनको संगीत संयोजन सुन्न सकिन्छ । गीतलाई लिएर गायिका अन्जु पुन पनि एकदमै उत्साहित छ...

बडा दसैंको शुभ कामना !

हामीसंग https://www.facebook.com/manaslupost/ फेसबुकhttps://www.youtube.com/channel/UCKK8-FeA2PuLUBbnnNW6u6Q?view_as=subscriber युट्युव manaslu tvमार्फत् पनि तपाईं जोडिन सक्नुहुन्छ । MANASLU TV मा subscribers गर्नुहोला । https://www.youtube.com/watch?v=ji9pBMQQRNE...

फरक पहिचान बनाएकि लोकप्रिय गायिका तुलसी घर्ती मगर !

तुलसी घर्ती मगरको बास्तविक्ता थाहा पाउन यो भिडियो हेर्नुहोस र शेयर गरिदिनुस ! https://www.youtube.com/watch?v=263re6seWX8 मन बहादुर पुन  काठमाडौं । संगीत दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ संगीतक्षेत्र । पछिल्लो समय धेरै नयाँ गायक गायिकाहरु गीत संगीतको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर लोक गायिका तुलसी घर्ती मगर भने सदाबहार रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम...

गजलकार दिपेस मगर “सङकल्प”को तिम्रो मान्छे सार्वजनिक(भिडियोसहित)

https://www.youtube.com/watch?v=eZjNyB9g-HY काठमाडाै । गजलकार दिपेस मगर “सङकल्प”को गजल तिम्रो मान्छे आधुनिक गीत सार्वजनिक भएको छ । मनास्लु टेलिभिजनबाट सार्वजनिक भएको तिम्रै मान्छे गीतमा दिपेस मगर “सङकल्प”को रचना सागर अविरल जिसिको संगीत र पुर्णिमा लामा र सागर अविरल जिसिको स्वर रहेको छ । म्युजिक बैंक नेपालमा रेकडिङ्ग भएको तिम्रो मान्छे गीतलाई कसष्ण पुनले मिक्सिङ्ग गरेका छन भने सुमन केसिले एरेन्ज ...