आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

मानिस हुनेछन् अग्ला : पछिल्लो १०० वर्षमा विश्वमा मानिसहरुको औसत उचाइ बढिरहेको छ र यो क्रम आगामी सय वर्षमा पनि निरन्तर हुनेछ । एक अध्ययन अनुसार अमेरिकीहरुको औसत उचाइ यसअघि ५.७ फिट रहेकोमा अहिले ५.१० फिट पुगेको छ । यदि आगामी १०० वर्षसम्म यो क्रम चलेमा भविष्यमा सबै मानिस अहिलेका बास्केटबल खेलाडीजस्तै देखिनेछन् । मजबुत फोक्सो : हार्वार्ड विश्वविद्यालयका शोधकर्ता जुआन एनरिकेजका अनुसार भविष्यमा हा...

सिद्धार्थ र कियाराले कसे लगनगाँठो

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन्। मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उनीहरूबीच लगनगाँठो कसिएको हो। शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो। विवाहसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन्। कियाराले इन्स्टामा लेखेकी छिन्, अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई तपाई...

शान्ति र स्वतन्त्रता छैन बर्मामा

मिचिनाकी २३ वर्षीया हिरादेवी गाउँ छोडेर सैन्य सरकार जुन्ताविरूद्ध सशस्त्र संघर्षमा सामेल भएको दुई वर्ष पूरा भयो । जनप्रदर्शनमा होमिँदा उनले भर्खरै उच्च माध्यमिक तहको पढाइ पूरा गरेकी थिइन् । नेपाली भाषी हिरादेवीले केआईए गोर्खा बटालियनमा सरिक हुन विश्वविद्यालय भर्ना हुने योजनासमेत थाती राखिन् । अनि उनी केआईएमा जोडिइन् । केआईए गोर्खा बटालियनको नेतृत्व नेपाली भाषी कमान्डरले गर्छन्, जो सधैं नेपाली ढ...

पाकिस्तानको पेशावरस्थित मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। घटनामा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशानामा परेको बताइएको छ। हालसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ। ...

पपस्टार म्याडोनाको टिकटक भिडियोले विश्व चकित, आफू ‘गे’ भएको खुलासा

काठमाडौं । आइतबार टिकटकमा पोस्ट गरेको भिडियोमा ६४ वर्षीया अमेरिकी पपस्टार म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ । भिडियोको क्याप्सन छ- इफ आई मिस, आइएम गे । (मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको छेकोमा यो भएको थियो । ८० वर्षको उमेरमा यो के भइरहेको छ ?’ एक टिकटक प्रय...

मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सहरका मेयरसहित १८ जनाको मृत्यु

मेक्सिकोको दक्षिणपश्चिममा बुधबार दिउँसो बन्दुकधारीले गरेको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ । मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भ...

लडाकु हेलिकोप्टर बनायो भारतले, नाम राख्यो ‘प्रचण्ड’

१८ असोज, काठमाडौं । भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर ९एलसीएच० को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भार...

शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, २० जनाको मृत्यु

इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ। दोहोरो झडपमा धेरै जना प्रदर्शनकारी घाइते भएका छन्। धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ। यद्यपि हि...

विवाहअघि कुमारीत्वको प्रमाणपत्र देखाउनु पर्ने !

तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।’ पहिलोपटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे। इरानमा यस्तो घटना नौलो होइन। त्यहाँ वि...

अमेरिकी अभिनेत्री हर्डलाई अश्लील फिल्म खेल्न अफर

अमेरिकी अभिनेत्री एम्बर हर्डलाई एक कम्पनीले अश्लील फिल्म खेल्ने प्रस्ताव गरेको छ।जेन्स मोडल्स नामक अडल्ट फिल्म कम्पनीले आगामी एक्स–रेटेड मुभीको लागि हर्डलाई प्रस्ताव गरेको हो। केही समयअघि मात्र हर्डले आफ्ना पूर्वपति जोनी डेपसँगको मुद्दा हारेकी थिइन्। अदालतले उनले १ करोड ३ लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। यद्यपि उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएकी छिन्। जेन्स मोल्डल्सले भन...