नेपाली सञ्चार क्षेत्र र लोकदोरी गायनमा क्रियाशील राजकुमार रायमाझी र गायिका मुना रोक्काको आवाजमा चाड पर्व विशेसलाई लक्षित गरेर तयार पारेको चाडपर्व लोकदोहोरी गीतको म्युजिक भिडियो “साहिंला साहिंली” बजारमा सार्वजनिक भएको छ । पञ्चामृत म्युजिक एण्ड फिल्म्सको प्रस्तुती रहेको यो गीतको लय तथा शव्द राजकुमार कै रहेको छ । लक्षुप्रकाश मल्लको म्युजिक एरेञ्ज रहेको यो गीत विग परिवेश स्टुडियोमा रेकर्ड भएको हो भ...
गायक तथा सञ्चारकर्मी राजकुमार रायमाझी र मुना रोक्काको “साहिंला साहिंली” सार्वजनिक
