दीपाश्री छोरी भएर जन्मिनु नै गल्तीः केकी अधिकारी

काठमाडौं : नायक राजेश हमाल 'महानायक हो र?' भन्ने अभिव्यक्ति दिएर कलाकार तथा निर्देशक दीपाश्री निरौलाको चौतर्फी विरोध भएपछि नायिका केकी अधिकारीले दीपा छोरी भएर जन्मिनु नै गल्ती भएको बताएकी छिन्। दीपाको चौतर्फी विरोध गर्नेहरूप्रति व्यङ्ग्य गर्दै  सामाजिक संजालमा एक स्टाटस लेख्दै नायिका अधिकारीले दीपा कलाकारिता क्षेत्रमा सफल हुन नै गल्ती भएको बताएकी हुन्। हमाललाई 'सुपरस्टार' नै होइनन् भन्ने हैस...

विवादमा कोरोना प्रभावित सिनेमाको सूची

काठमाडौं । चलचित्र विकास बोर्डको मागबमोजिम कोरोना संक्रमणबाट प्रभावित भएका चलचित्रको नाम नेपाल चलचित्र निर्माता संघले बोर्डमा बुझाएको छ । संघले बोर्डमा ६४ वटा चलचित्रको नाम बुझाएको बोर्ड अध्यक्ष दयाराम दाहालले बताएका छन् । तर, त्यो सूचीमा भएका सिनेमाहरूमध्ये वास्तविक पीडित सिनेमाको सूची तयार गरेर मात्र राहत दिनुपर्ने माग निर्माताहरूको रहेको छ । निर्माता संघका महासचिवदेखि पदाधिकारी सदस्यहरूले सम...

सात बर्ष भयो होला म राम्रोसँग सुतेकी छैनः गायिका ज्योती मगर

गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् । ज्योती लेख्छिन्–‘५–७ बर्ष ...

दुर्गेश थापालाई गीत चोरीको आरोप

गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिल्छ । अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालिसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली म...

निर्देशक सुदर्शन थापाले गरे अभिनेत्री पूजाको बचाउ

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका छन् । निर्देशक थापाले कलाकारलाई टेलिभिजनमा बोलाएर जिल्ला र प्रदेशको संख्या सोधेकोमा आपत्ति जनाएका छन् । एउटा कलाकारलाई यी सब कुरा जान्न आवश्यक नभएको पनि निर्देशक थापाले जिकिर गरेका छन् । अभिनेत्री पूजा शर्मा अभिनयमा दख्खल भएको र उनलाई दर्शकले र...

मोडलिङबाट समाज रुपान्तरण गर्नु छ : गुन्जन शर्मा 

गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो | शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन भने  उनि कस्तुरी कलेजमा स्नातक तह  अध्यानरत छिन | सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन | शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायन सुन्दै हुर्किएको हुँदा कलाले मात्र समाज रुपान्त...

तीन वर्षपछि स्वस्तिमा र पल सँगै पर्दामा

काठमाडौं । केही दिनयता छायांकनको क्रम बढेको छ । यसैक्रममा अभिनेताहरू धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । चलचित्रको पर्दामा सँगै काम गर्न नपाए पनि अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले म्युजिक भिडियोमा सँगै काम गरेका छन् । यसपटक यी दुईले नयाँ गीत ‘ए है माया…’मा मंगलबार सँगै काम गरेका छन् । आफू लामो समयदेखि घरमै बसेको र ढाड दुख्ने समस्या भएको गुनासो गर्दै आएकी अभिनेत्री स्वस्तिमाले स...

युट्युवरहरुले वाक्क दिक्क बनाए, अब म युट्युबमा बोल्दिन: साम्राज्ञी

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो हेडिङ राखेर हाम्रा कुराहरु बंग्याएर पेश गर्छन् ।’ एउटा हेडलाइन् राखेर अर्के टेक्स राख्ने गरेको भन्दै त्यस्ता शैलिले दर्शकलाई पनि दिक्क बनाउने धारणा राखिन् । अहिले धेरै युट्युबरले अन्तरवार्ताका लागि बारम्बार फोन गर्ने गरेको भन्...

सामाजिक संजालमा भूवन र साम्राज्ञीको चर्काचर्की

सामाजिक संजालमा नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविच दोहोरी नै चलेको छ । उनीहरुले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायांकनका क्रममा भएको एक अर्काको व्यवहार सार्वजनिक गरिरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले, आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । त...

चाइनिज सामान बहिष्कार अभियानमा कँगना

मुम्बई । बलिउड अभिनेत्री कँगना रनौतले आफ्ना दर्शकलाई चीनमा भनेर भारतमा आयात हुने सबै सामान बहिष्कार गरौं भनेकी छिन् । उनले एउटा भिडियोमार्फत यस्तो अपिल गरेकी हुन् । १५ र १६ जुनमा भारतको लद्दाखमा आफ्ना २० सैनिकको ज्यान चिनियाँले लिएका कारण सम्पूण चिनियाँ सामान पूर्ण बहिष्कार गरेर ती मृतक सैनिकको सम्मान गरौं भन्दै यी अभिनेत्रीले एक भिडियो सार्वजनिक गरेकी छिन् । अहिलेको अबस्थामा भारतीयहरुले चिनमा ...