तीन महिने लामो लकडाउनको समयमा नेपाली चलचित्रले थुप्रै कन्ट्रोभर्सी भोग्यो । चलचित्र क्षेत्रमा काम गर्ने कलाकारका कुनै न कुनै गसिप चलचित्र बजारमा छाइरहे । तर दुई नायिकाले चलचित्र क्षेत्रको विकृतिको विषयमा बोलेको कुरा भने अरूभन्दा केही फरक छ। नायिका नम्रता सापकोटाले नेपाली चलचित्रमा ‘नोपोटिज्म’ छ र यहाँ बाबुले पैसा लगानी गरेर छोरा हिरो बन्छ भनेर टिप्पणी गरिन्। नम्रताको यो बोलीले चर्चा मात्र ...
नम्रता र साम्राज्ञीले उठाएका प्रश्न
