बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

मुम्बई । बलिउडका अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार मुंबई स्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका हुन् । सुशान्त पछिल्लो समय बलिउडमा लोकप्रिय कलाकारका रुपमा चिनिन्थे । रिपोर्टका अनुसार सुशान्तका केही साथीहरु पनि उनकै घरमा थिए । उनको कोठाको ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीको रिपोर्ट अनुसार पछिल्लो छ महिनादेखी उन...

पलले सुरु गरे म्युजिक भिडियोको काम

सरकारले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन कायमै छ । जेठको अन्तिमसाता सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि चलचित्र, म्युजिक भिडियोको छायांकनलगायतको कामलाई भने अनुमति दिइसकेको छैन । लकडाउनको समयमा केही म्युजिक भिडियो, छोटा चलचित्र निर्माण भए पनि ती घरभित्रै निर्माण भएका थिए । तर, लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो छायांकनको काम भने सुरु भइसकेको छ। नेपाली चलचित्रका चर्चित नायक पल शाह पनि म्...

अभिनेत्री निरिशालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी छन् । नेपाली चलचित्र ‘जानी नजानी’बाट नायिकाकी रूपमा अभिनय यात्रा थालेकी निरिशा अग्रज अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी केही समयदेखि मुम्बईमा छिन् । मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको यी ...

अभिनेता राजेश हमाल कति वर्षका भए ?

काठमाडौं । अभिनेता राजेश हमालले मंगलबार आफ्नो जन्मदिन मनाए । विगतमा विभिन्न अनाथ आश्रम पुगेर उनले जन्मदिन मनाउने गरेका थिए । तर, यसपटक लकडाउनका कारण आफ्नै श्रीमतीसँग उनले जन्मदिन मनाएका छन् । अभिनेता हमाललाई जन्म निदको अवसरमा उनको फेसबुकमा बिहानैदेखि निरन्तर शुभकामना आइरहेका छन् । राजेश दाइ तपार्इं कति वर्षको हुनुभयो भन्नेबारे धेरैले प्रश्न उठाएका छन् । तथापि अभिनेता हमालले आफू कति वर्षको भएँ भ...

बलिऊड संगीतकार ४२ वर्षीय वाजिद खानको निधन

काठमाडौं,  । बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् । ‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका हुन   । मृगौलामा सङ्क्रमण भएपछि उनि पछिल्लो चार दि...

रत्न समशेर थापालाई चिनाउने १० कालजयी गीत

काठमाडौं । ७० को दशकसँगै नेपाली कला साहित्यको अघिल्लो पुस्ताबारे जानकार निकै कम स्रष्टामध्येमा पर्थे रत्नसमशेर थापा । सन् १९३९ जा जन्मेका थापा नारायणगोपाल, भूपी शेरचन, तारादेवी, अम्बर गुरुङ, हरिभक्त कटुवालका अनन्य मित्र थिए । साथै नेपाली संगीतको स्वर्णीम कालका अधिकांश चर्चित गीतका सर्जक पनि । उनी एक कवि, गीतकार र मुक्तककारसँगै नेपाली संगीतको पाँच दशकको प्रत्यक्ष साक्षी थिए । विसं. २०११ सालमा...

गीत रेकर्डिस्टहरूलाई गायिका अन्जु पन्तको सहयोग

काठमाडौं । अहिलेकी व्यस्त गायिका अन्जु पन्तले काठमाडौंका विभिन्न गीत रेकर्डिङ स्टुडियोमा कार्यरत रेकर्डिस्टहरूलाई खाद्यान्न सहयोग गरेकी छन् । यस्ता स्टुडियोहरू बन्द भएकाकारण अढाइ महिनादेखि घरमै बस्नुपर्दा रेकर्डिस्टहरू आर्थिक संकटमा परेका कारण आफूले सहयोग गरेको गायिका पन्तले  बताइन् । काठमाडौंको अनामनगरमा उनले खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरी सामाजिक दूरीमा रहेर सहयोग गरेकी हुन्, ‘हालै एक स...

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश पोखरेल

काठमाडौं :  नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन् ।   दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्  ।  फाइनल राउण्डमा  भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्। दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन।अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। काठमाडौंक...

नायिका स्वस्तिमा खड्का-निर्देशक निश्चल बस्नेतको प्रेम

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ । नायिका खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना फ्यानहरुलाई दिइसकेकी छिन् । लक डाउनको समयमा पुस्तक पढ्ने, घरको काम गर...

यी बलिउड अभिनेत्रीहरु विवाह अघि गर्भवती भएका थिए

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् । वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा   विवाह नगरी गर्भवती हुनु सजिलै पचाउन सक्ने कुरा होइन । जबकी थुप्रै बलिउड अभिनेत्री प्रेम सम्बन्धमा रहेका ...