लकडाउनमा के गर्दैछिन् नायिका अदिती वुढाथोकी

चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती वुढाथोकी फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ । निर्देशक सुरेन्द पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफूहरु तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् । चलचित्र ‘कृ’पछि नायिका बुढाथोकी दर्शकमाझ यो चलचित्रमार्फत् आउन लागेकी हुन् । त्यसकारण यो चलचित्र उनी र उनक...

अमेरिकन चलचित्रमा काम गर्दै स्वस्तिमा खड्का

नेपाली चलचित्र क्षेत्रमा हक्की, निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी छिन्, स्वस्तिमा खड्काले । विवादबाट पनि उनी सकेसम्म टाढै रहने गर्छिन् । उनी यस अर्थमा भाग्यमानी हुन् कि, एकपछि अर्को चलचित्रले उनलाई पच्छ्याइरहेकै छ । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि स्वस्तिमाले विश्राम लिनुपरेको छैन । भलै, उनी अभिनित सबै चलचित्र सफल नभएपनि ‘कमर्शियल’ र ‘आर्ट’ दुबैमा उनको उपस्थिती जोडदार रह्यो । व्यव...

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले च...

‘आयो भैरव’को पर्खाइमा सञ्चिता लुइँटेल

नायिका सञ्चिता लुइँटेलको आज जन्मदिन हो । नेपाली चलचित्र क्षेत्रमा ‘अप्सरा’ चलचित्रबाट नायिका लुइँटेलको प्रवेश भएको हो । उनले करिअरमा थुप्रै हिट चलचित्रमा काम गरेकी छिन् । नायिका लुइँटेलले अभिनय गरेको ‘माया नमार, माया त माया हो, कोही मेरो, अप्सरा, नाइँ नभन्नु ल-३, सरगम, राधा, सम्झना’ लगायतका चलचित्र चर्चामा थिए । आज पनि उनलाई दर्शकहरूले ‘अप्सरा’ नामले चिन्छन् । नायिका लुइँटेलले चलचित्र ‘माया ...

रेडियो नेपालको प्रथम महिला गायिका रानुदेवी अधिकारीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भयो । उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् । उनको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको थियो । उनका पिता इश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उनको बाल्यकाल बनारसमा बित्यो भने उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो । उनले रेडियो नेपालको स्थाप...

भारतीय म्युजिक भिडियोमा अभिनेत्री अभिनेत्री रिश्ता बस्नेत

काठमाडौं । अभिनेत्री रिश्ता बस्नेत एउटा भारतीय गीतको म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् । उनले सो म्युजिक भिडियोमा भारतीय मोडल मञ्जुल खट्टरसँग अभिनय गरेकी छन् । यो म्युजिक भिडियोलाई नेपालकै प्राविधिक र निर्देशकलाई प्रयोग गरेर यहीँ छायांकन गरिएको छ । भिडियोमा पोखराको पर्यटकीय क्षेत्र र कास्कीका विभिन्न रमणीय क्षेत्रलाई समेटिएको छ । हिन्दी गीत ‘साथिया तेरे बिना’को यो म्युजिक भिडियोलाई मंगलबार ...

‘धर्ती बचाउने कुरा गरौँ’ गीतको भिडियो सार्वजनिक

काठमाडौ । लकडाउनको बेला पनि कलाकारहरु चुप लागेर बस्न सकेका छैनन् । उनीहरु आफ्नो सिर्जना बजारमा ल्याएर दर्शकलाई मनोरञ्जन गराइरहेका छन । सी. एल. शर्माको शब्द र सङ्गीत, तथा वीरेन्द्र जोहारी र माण्डवी त्रिपाठीको युगल स्वरमा रहेको गीत ‘धर्ती बचाउने कुरा गरौँ’ देश भावले भरिएको गीतको  भिडियो सहित बजारमा आएको छ । कोरोना सम्बधि चेतना मुलक गीतमा एकता, मानवीयता र भाइचाराको सन्देश बोकेको छ । विपिन आचार्...

अभिनेत्री सुष्मा कार्की विवादमा

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् । अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला...

पूजाको चर्चा मात्र धेरै !

काठमाडौं  – नेपाली रजतपटको पछिल्लो समयमा गसिपमा छाइरहने नायिका हुन् पूजा शर्मा । उनको काम अभिनयमा मात्र सिमित छैन । उनी निर्मात्री समेत बनिसकेकी छिन् । तर २०७६ सालमा सबैभन्दा बढी चर्चा हुने नायिकाहरु मध्ये पूजा पनि एक हुन् । अझ २० लाख पारिश्रमिक लिएको भनेर उनको चर्चा निकै चलेको थियो । यस वर्ष पूजा अभिनित एक मात्र फिल्म पोइ प-यो कालो रिलिज भयो । तर, फिल्मले दर्शक रिझाउन सकेन न त लगानी नै सुरक...

लकडाउनको बेला सनी लियोनीले शेयर गरिन् हट तस्वीर

काठमाडौं । बलिउडकी हट एक्ट्रेस सनी लियोनी यस समय सोसल मिडियामा एकदमै एक्टिभ बन्न थालेकी छन् । लकडाउनको बेला उनी आफ्नो परिवार, श्रीमान तथा बच्चाहरुसँग समय बिताइरहेकी छन् । साथै सोसल मिडियासँगबाट आफ्ना फ्यान्सहरुसँग् पनि जोडिएकी छन् । आफ्नो हट एण्ड बोल्ड फोटोहरु उनी दिनदिनै जसो सामाजिक सञ्जाल इन्स्टाग्रममा शेयर गरिरहेकी छन् । हालै मात्र सनी लियोनीले आफ्नो हट तस्वीरहरु सामाजिक सञ्जाल इन्स्टाग्र...