विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगर सहितको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन । उपचारको क्रममा काठमाण्डौंमा रहेका खगेन्द्रको बेहोस हुने मुख्य कारण हालसम्म पनि पत्ता लगाउन नसकिए पछि उनको उपचार गर्न विदेश नै लैजानु पर्ने भएकोले गर्दा सहयोगको अपेक्षा सहित खेगेन्द्र सहितको टोलीले आइतबार विहान प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन । ...
होचा खगेन्द्रको उपचार गर्न प्रधानमन्त्री देउवाद्वारा सहयोगको आश्वासन
