गुलरिया । नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो । तर, द्वन्द्वकालीन मुद्दाको न्याय निरुपण नहुँदा बेपत्ता पारिएका हजारौँ परिवार मनभरि गहिरो पीडा बोकेर अनिश्चयको चक्रव...
उन्नाइस वर्ष बिते आफन्त फर्किने आशामा
