भेनेजुएलामा दुई शक्तिशाली भूकम्पः राजधानीमा ठूलो क्षति, कैयौं भवन भत्किए

काठमाडौंः भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एज...

फ्लाइ दुबईले पोखराबाट नियमित उडान गर्ने

काठमाडौंः आगामी भदौ ७ गतेदेखि फ्लाई दुबईले पोखराबाट नियमित हवाई उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ...

नेपालले आज चीनसँग खेल्ने

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिना पछि खेल्न लागेको हा।  नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ। नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो। छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खे...