बर्दिया । बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् । बर्दियामा एक हेक्टरमा करिब ५० मेट्रिक टन केरा उत्पादन हुँदै आएको केरा व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए । यस वर्षको केराको सिजनमा किसानहरूले ३७ करोडको केरा बिक्री गर्न सफल भएको उनले बताए । सुरुको समयमा केरा...
बर्दियामा ३७ करोडको केरा बिक्री
