काठमाडौँ । नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखा र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले संयुक्त रूपमा गरेको राष्ट्रिय सर्वेक्षणमा ...
यौन दुर्बलता र बाँझोपनको समस्या बढ्दो
