काठमाडौं ।लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आठ जना पदाधिकारी रहने टुंगो लागेको छ । यससँगै कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहनेछन् । तर, यसको प्रमुख सूत्रधार नेता कृष्णप्रसाद सिटौला रहेको बताइएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको विषयमा आ आफ्न...
English
सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः झलनाथ खनाल
३० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए । महंगी नियन्त्रणमा ठोस् काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरका...
लागुऔषधसहित तीन युवक पक्राउ
गौशाला, ३० असोज । प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्...
एक लाख घुससहित टोखा नगरपालिकाका प्रमुख सुवेदी पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन् । अाइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने माैकामा सुवेदी १ लाख घुस लिइसकेपछि पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । त्यस्तै सुर्खेतमा ...
सरकारले छ महीनामा रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार गरेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन । “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ उनले भने । कागेश्वरी म...
मतदाताले भोट नहाल्ने चेतावनी दिएपछि ‘ब्याक’ भए वामदेव
काठमाडाैं । डोल्पाबाट चुनाव लड्ने भनेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमलाई काठमाडाैंबाट पनि ब्रेक लागेको छ । काठमाडाैं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेकै बेला गौतमलाई भोट नहाल्ने मतदाताको चेतावनीपछि नेकपाभित्र चर्को बहस चलेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले उक्त कदम चालेका हुन् । गत सोमबार बसेको नेकपाको बैठकमा वामदेवले चुनाव लड्ने चर्चा चुलिएपछ...
आज घटस्थापना, घरघरमा जमरा राखिँदै
काठमाडौं । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आ...
वामदेवलाई सांसद् बनाउन रामवीरकाे राजीनामा
काठमाडाैं । नेकपाका नेता तथा काठमाडाैं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन...
खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा मेराे चरित्र हत्या गर्न खोजियाेः नेता गाैतम
काठमाडौँ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, “मलाई खरेललाई हटाउने चाहना थिएन । म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालल...
निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर...
- 1
- 2
- 3
- …
- 31
- Next Page »