काठमाडौँ । गायिका ज्योति मगर यतिबेला फेरि चर्चामा छिन् । चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए । त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् । बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिदै महोत्सवमा कार्यक्रम गरेकी छ...
अन्तर्वार्ता
धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको गढीसुगा बस्ती जोड्ने बाटो बनरहेको छ । जिल्लामा निषेधाज्ञा लागू भएपछि यही समयमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यो सडक निर्माण गर्न स्थानीय सूचीकृत बेरोजगारलाई खटाएको छ । ‘कोरोनाको कहरसँगै जनता बाहिर काम गर्न जान सक्ने अवस्था छैन,’ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना भन्छिन्,’जनतालाई राहत दिनुभन्दा काम गरेरै ज्याला दिने गरी क...
पुन : जुनुको जुत्ता पुरस्कृत
काठमाडौं, । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । केदार श्रेष्ठ निर्देशित फिल्मले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो । रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनु...
नायिका वर्षा राउतकाे प्रश्न – कसले सुन्ने हाम्रो चित्कार, कसले मेटाउने हाम्रो त्रास ?
नायिका वर्षा राउतले नारीलाई सम्मान कहाँ छ भन्दै प्रश्न उठाएकी छिन् । दैनिक बलात्कारको घटना बढेपछि उनले नारीलाई सम्मान कागजमा मात्र सिमित भएको उल्लेख गरेकी हुन् । वर्षा लेख्छिन्–‘म एक नारी हुँ । एक नेपाली नारी । धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरुलाई सम्मानित, सुरक्षित र समान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी । यस्तो संवैधानिक व्यवस्...
मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ : पूर्णिका शाह
काठमाडौं । राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरु अपडेट गरिरहन्छिन् । १९ वर्षमा ...
उपमेयर उमा थापा मगरले गरिन स्वास्थ्य मन्त्रालयलाई प्रश्न : २५० किटले नेपालगन्जलाई पुग्छ ?
काठमाडौं– कोरोना भाइरसका संक्रमित बढेको नेपालगन्जमा स्वास्थ्य मन्त्रालयले ध्यान कम दिएको भन्दै गुनासो गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकामा हालसम्म २३ संक्रमित देखिएका छन्। नेपालगन्जमा संक्रमित वृद्धि भएपनि मन्त्रालयको ध्यानाकर्षण नभएको प्रति चिन्ता व्यक्त गरिएको हो। उपमेयर उमा थापा मगरले उपलब्ध २५० किट अपर्याप्त रहेको ट्विटमा उल्लेख गरेकी छन्। ‘जसरी संक्रमितको संख्या देखिएको छ त्यो हेर्दा के...
इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन
काठमाडौँ, चैत ४ गते । युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ । लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गर्नुभयो । त्यस अवसरमा नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लाग...
शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्यः गृहमन्त्री
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भने, “अपराधलाई निस्ते...
उनो नेपालले यहि ११ गते तीन जना महिला सगरमाथा आरोहीलाई सम्मान गर्दै
काठमाडाै । असिमित प्राकृतिक अवसर नेपाल (UNO Nepal)ले यहि श्रावन ११ गते शुक्रबार भोजनभुमी ज्याठा काठमाडौमा महिला साहसिक हिमाल आरोहीलाई सम्मान कार्यक्रम तथा सगरमाथा सरसफाई अभियान २०७५ को पत्रकार सम्मेलन गर्ने भएको छ । नेपालको पर्यटन पवद्धनका साथै महिलाहरुलाई पर्यटन क्षेत्रमा सहभागिता गराउने उद्देश्यले महिला आत्मनिर्भता भन्ने मुल नाराका साथ यहि २०१८ मे १६ मा सफलतापुर्वक सगरमाथा आरोहन गरेक...
प्रतिकात्मक प्रश्न रामहरी जोशीको
स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताउनु भयो । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो य...