Manaslupost
  • रुखको पातमा भेटियो सुन

    काठमाडौं : सुइपाते रुख अर्थात् स्प्रुसका तिखा पातमा साँच्चिकै सुन लुकेको तथ्य प्रमाणित भएको छ। हालैको अध्ययनले नर्वे स्प्रुस नामक वनस्पतिको तिखा पातमा सूक्ष्म कण (नानो पार्टिकल्स) का रूपमा सुन ...

  • लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

    संयुक्त राष्ट्रसङ्घ, चैत २६ गते । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबिच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्...

हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता

काठमाडौं । नेपालका आरोही निर्मल पुर्जासहित १० जनाको टोली बिहीबार पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा बेपत्ता भएका छन् । पुर्जाको नेतृत्वमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी नागरिक र केही नेपाली रहेको बताइएको छ । ब्रोड पिक विश्वकै अग्ला हिमालमध्ये एक मानिन्छ । यो विश्वको १२औँ अग्लो हिमाल हो । यसको उचाइ ८ हजार ४७ मिटर छ । ब्रोड पिकलाई पर्वतारोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीपूर्ण हिमाल मानिन्छ ।...

‘बहिष्कार’ गर्नेहरूलाई गायिका ज्योति मगरकाे चुनौती

काठमाडौँ । गायिका ज्योति मगर यतिबेला फेरि चर्चामा छिन् । चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए । त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् । बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्...

फ्लाइ दुबईले पोखराबाट नियमित उडान गर्ने

काठमाडौंः आगामी भदौ ७ गतेदेखि फ्लाई दुबईले पोखराबाट नियमित हवाई उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग...