काठमाडौं: रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत हुनु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार बनेका कोविन्द १४ औ राष्ट्रपतिमा निर्वाचति हुनु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ। विहीबार सम्पन्न मतगणनामा राष्ट्रपतिका उम्मेदवार कोविन्दले ७ लाख २ हजार ४४ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाउनुभयो। निर्वाचित राष्ट्...
रामनाथ कोविन्द भारतको १४ औ राष्ट्रपतिमा निर्वाचित
