होचा खगेन्द्रको उपचार गर्न प्रधानमन्त्री देउवाद्वारा सहयोगको आश्वासन

विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगर सहितको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन । उपचारको क्रममा काठमाण्डौंमा रहेका खगेन्द्रको बेहोस हुने मुख्य कारण हालसम्म पनि पत्ता लगाउन नसकिए पछि उनको उपचार गर्न विदेश नै लैजानु पर्ने भएकोले गर्दा सहयोगको अपेक्षा सहित खेगेन्द्र सहितको टोलीले आइतबार विहान प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन । ...

१ सय १६ यात्रु बोकेको विमान बेपत्ता

काठमाडौं, जेठ २४– म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । ११ जना चालक दल ससित १ सय ५ यात्रु लिाएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगे पछि सम्पर्क विच्छेद हुन पुगेको म्यानमारका सैनिक अधिकारीहरुले जनाएका छन् । करिब मध्यान्हमा उडेको उक्त सैनिक विमान सैनिकका उच्च अधिकारी र तिनका परिबारहरु सहित उडेको थियो । म्यानमारको उक्त एयरफोर्स स्याङछि वाइ ८ विमान म्यानमारको दक्षिण...

फेशबुकले ल्यायाे नयाँ कानुन

 फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ ।यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन ।फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथ...

प्रेमीका निम्ति शाही हैसियत त्याग्दै राजकुमारी

काठमाडौं, ७ जेठ । जापानी राजकुमारी माकोले सर्वसाधारणलाई विवाह गरेर शाही हैसियत त्याग गर्ने भएकी छन् । सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनीले सँगै अध्ययन गर्दा ताका भेटेकी २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्ने भएकी हुन् । हाल कोमुरो एकल फर्ममा काम गर्छन् । जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ । स्थानीय सञ्चारमाध्यमले पहिले खबर दिएको उक्त कदम...

निलम्बित प्रधानन्यायाधीशलाई काममा फर्कन सर्वोच्चको आदेश

  संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अवस्थामा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो। महाअभियोग प्रस्ताव संविधानको मर्म र भावनाअनुकूल नभएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा समेत अन्तरिम आदेश जारी गरेको छ।...

मुस्ताङको कागबेनीमा बस दुर्घटना, पाँचको मृत्यु

मुस्ताङ, बैशाख ९ जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै र २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा ज्यान ज्यान गएको छ। दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन्।  घाइतेम...

पेमा डुण्डुपले एकै पटक ६ ओटा गीत सार्बजनिक गरे

मनास्लु पोष्ट काठमाडौ उत्तरी गोरखाको मौलिक पहिचान बोकेको सांस्कृतिक भाषिक गीत गाउने मनास्लु क्षेत्रका एक्ला गायक पेमा डुण्डुप लामाले बुद्ध दर्शनमा आधारित एकै पटक ६ ओटा गीत सार्बजनिक गरेका छन भने आफ्नो शब्द संगीत र स्वरमा आधुनिक गीत मनको कुरा रेर्कडिङ गरिरहेका छन । उनका रेर्कडिङ भइसकेका गीतहरु युटुबमा नुब्रि सङग पेमा डुण्डुप लामा सर्च गरि हेर्न सकिन्छ । प्रोक ७ गोरखामा बुबा नेमा डुण्डुप लामा आमा ...

सांगीतिक धरातलको गन्तव्यमा तृष्णा

 नेपाली मौलिक लोक सांगीतिक धरातलको गन्तव्यमा पुग्ने उद्देश्यले २०६१ सालमा दिलकी रानी लोक दोहोरी एल्वम मार्फत सांगीतिक यात्रा आरम्भ गरिन तृष्णा घर्ति मगरले । बोबाङ ८ बाग्लुङमा जन्मिएकी तृष्णा बादलपारीको गाँउ भनेर चिनिने ढोरपाटनमा हुर्किइन । लोक संगीतको खानी बाग्लुङका बिभिन्न कार्यक्रममा सहभागी हुन्थिन । उनको स्वर सबैले खुबै प्रशंसा गर्थे र सबैको सल्लाह सहयोगले उनि काठमाडौ झरिन । निरन्तर सर्घषको बा...

सांस्कृतिक संग्रालय निर्माणमा लागे चाम बहादुर पुन

राम्चे ८ काफलडाँडा म्याग्दीका करबाकेली बाबाको अनुसन्धान कर्ता,यजु फिल्मका निर्माता कलाकार एवं समाजसेवी चाम बहादुर पुन आजभोली सामाजिक क्षेत्रमा सक्रिय भएका छन । उनले २०६०सालमा करबाकेली अनुसन्धान समिति गठन गरी संयोजकको कार्यभार समाली पुन समुदायको कुल देवता करबाकेलीबाबाको अनुसन्धान संरक्षन,संवद्धन ,प्रसार प्रचार गर्नुको साथै राष्ट्रिय स्तरको थान निर्माण गर्न संयोजककै भुमिका निर्बाह गरी करबाकेलीबाबाको...

८६ बर्षिय शेरचनको बैशाख ३ देखि सगरमाथा आरोहण सुरु

काठमाण्डौ,१ बैशाख । म्याग्दीको भुरुङ तातोपानीका ८६ वर्षीय पूर्व गोरखा सैनिक मीन बहादुर शेरचन पुनः विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी अन्तिम चरणमा पुगेको छ । शेरचन बैशाख ३ गते देखि सगरमाथा चढ्ने तयारी सम्पन्न भएको मीन बहादुर शेरचन सगरमाथा आरोहणका संयोजक जित बहादुर घर्ती मगरले बताएका छन् । सगरमाथा आरोहणका लागि शेरचन ज्यू  बैशाख ३ गते आइतबार बिहान काठमाण्डौबाट हेलिकप्टरमा नाम्चे प्रस्थान...