रामनाथ कोविन्द भारतको १४ औ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं: रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत हुनु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार बनेका कोविन्द १४ औ राष्ट्रपतिमा निर्वाचति हुनु भएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेको छ। विहीबार सम्‍पन्‍न मतगणनामा राष्ट्रपतिका उम्‍मेदवार कोविन्दले ७ लाख २ हजार ४४ मत ल्‍याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाउनुभयो। निर्वाचित राष्ट्...

नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द गर्ने चेतावनी

काठमाडौं । भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारतीय टेलिभिजन प्रशारकहरुको साझा संस्था ईण्डियन ब्रोडकाष्टिङ फाउण्डेशन (आईबीएफ) का महासचिव गिरिस श्रीवास्तवले नेपालमा क्लीन फीड लागू भए भारतीय च्यानलको प्रशारण रोकिन सक्ने संकेत गरेका छन् । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ । तर, नेपाली टेलिभिजन वितरकले पनि विदेशी च्यान...

गोर्खाल्याण्ड आन्दोलन झन् उग्र, पहाडमा सेना परिचालन

दार्जिलिङ लगायतका पहाडी क्षेत्रका स्कुलमा पश्चिम बंगाल सरकारले बंगाली भाषा अनिर्वाय गरे पछि सुरु भएको आन्दोलन अहिले उत्कर्षमा छ। दार्जिलिङबासीले अहिले जबरजस्ती बंगाली भाषा लाद्ने सरकारको निर्णयको विरोध मात्रै गरेका छैनन्, छुट्टै गोर्खाल्याण्ड हुनुपर्ने मागलाई पुनः बिउँताएका छन्। छुट्टै गोर्खाल्याण्ड माग गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमो)को नेतृत्वमा जारी करिब एक महिना लामो आन्दोलन शनिबार झन् ...

कतारमा गोरखा मुस्लिम एकता सेवा समाज  गठन 

ध्रुब क्षेत्री दोहा : गोरखा मुस्लिम एकता सेवा समाज  कतार अभियानको  ७ जुलाई  २०१७ मा बसेको बिशेष बैठकले कतारमा  छरियर रहेका गोर्खाली मुस्लिम समुदाय  बिच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउदै समुदाएको बिकाश र निकासको निम्ती एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरि  बिगत केहि समयदेखी निस्कृय  रहदै आएको  संस्थालाई  नयां जोस जांगर र नयां ढंगले अगाडी बढाउन...

दार्जीलिङमा फेरि झडप , सुरक्षाकर्मीको गोलीबाट तीनको मृत्यु

२४ असार, काठमाडौं । दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ । सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जीलिङमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ । शनिबार दार्जीलिङका साथै कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनानक्रस्त भएको छ । सुरक्षाकर्मीसँग भएको झडपमा थप एक युवकको मृत्यु भ...

पत्रकार हत्यारालाई मृत्युदण्डको सजाय

श्रीलङ्का, २१ असार । श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ । हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाएका हुन् । चालीस वर्षीय मेलिसि मेलको नामले निकै लोकप्रीय थिए । उनले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गरेका...

गोर्खाल्याण्ड आन्दोलनका ४३ सभासदले दिए सामूहिक राजीनामा

९ असार, काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गदर्दै गोर्खा क्षेत्रीय प्रशासन (जीटीए) का ४३ सभासदले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले जीटीए खारेजको माग गरेका छन् । गोर्खा जनमुक्ति मोर्चाका संयोजक विमल गुरुङले भने, ‘जीटीए त्याग्न एलाइन्स पार्टनको अपील थियो । आज हामी सबै सभासदले राजीनामा दिएका छौं । अब साधारण सदस्य भएर यो लडाईमा सहभागी हुन्छौं ।’   उनीहरुले अब जीटीए एक्ट र सम्...

दार्जीलिङः सर्बदलीय बैंठक, हड्ताल जारी राख्ने निर्णय

६ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आहृवान गरेको सर्बदलीय बैठकमा कांग्रेस र भारतीय जनता पार्टी पनि सहभागी भएको छ । साथै प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रान्टका साथै भाजपा र कांग्रेस पनि सहभागी भएको छ । बैठकमा जन आन्दोलन पार्टीका नेता हर्कबहादुर क्षेत्रीले अड्ताल फिर्ता ...

गोरखाल्याण्ड आन्दोलन अब के होला ?

असारको महिना कञ्चनजङ्घा पर्वतमा साबिककै रुपमा सूर्योदय भइरहेको छ तर त्यसलाई क्यामरामा कैद गर्ने मानिसको कमी छ । पूरा उत्तर भारत प्रचण्ड गर्मीको सास्तीमा छ । यता दार्जिलिङका मानिस भने स्वेटर–ज्याकेट लगाइरहेका छन् । यो मौसममा धेरैजसो भारतीय आरामको खोजीमा दार्जिलिङको यात्रामा निस्कने गर्दछन् । उत्तर बंगालको यो पहाडी इलाकाको अर्थव्यवस्थाको मुख्य आधार नै यही हो । व्यापारको ‘सिजन’ मा पनि यहाँका मा...

बङ्गालमा  नेपाली भाषी माथि गरिएको दुर्ब्याबहारको अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा बिरोध ।

वाई वि तमू, लिस्वन,१४ जून २०१७ - भारतको पश्चिम बङ्गाल राज्यले आफ्नो राज्य भित्र "बङ्गाली भाषा"लाई अनिवार्य सरकारी भाषा बनाउने र उक्त राज्यमा बसोवास गर्ने सम्पुर्ण जनाताले अनिवार्य बङ्गाली भाषा बोल्नु र सिक्नु पर्ने"निर्णय गरे लगतै उक्त राज्यमा बसोवास गर्ने नेपाली भाषी नेपाली मूलका जनताहरुले आफु जन्मदै नेपाली भाषा बोल्दै आएको आफ्नो नेपाली भाषाको अपमान महशुस गर्दै विरोध स्वरुप गरिएको शान्तिप...