पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ। यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, म...

‘बाटुलो जून’ को शुभसाइत

काठमाडौँ । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामरा र स्व्रिmप्ट पूजा गर्दै निर्माण युनिट छायाङ्कनमा निस्केको हो । पछिल्लो चलचित्र ‘ड्रिम्स’ प्रदर्शनको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’ मा पुनरागमन गर्दैछन । अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उन...

नेपाल र भारतका हलमा चलचित्र ‘धागो’

  काठमाडौँ, कात्तिक २९ गते । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारबाट नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ । उदीप राणाथापा निर्देशित चलचित्रमा अभिनेतृ सुरक्षा पन्त प्रमुख भूमिकामा देखिनुभएको छ ...