रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न गरेको यो चलचित्रको प्रदर्शन नेपालमा कोरोना भाइरसको महामारीको कारण गत चैतदेखि नै रोकिएको निर्माण पक्षले जनाएको छ । यतिबेला सार्वजनिक गरिएको गीत हाम्रो धर्ती… राष्ट्रभावले ओतप्रोत रहेको छ । यो गीतमा गायिका मेलिना राइको स्वर रहेको ...

संसारकै सुन्दरी नायिकाको बोल्ड तस्विर

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन । शारीरिक बनोटकै कारण उनी विश्वभर चर्चित छिन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलका केही तस्विरले विश्वभर हंगामा मच्चाएको छ । उनको आवाज पनि त्यतिकै सुमधुर छ । सुन्दर अभिनय कला भएकी एरियलका प्राय फिल्म हिट छन् । उनी अहिले अमेरिकाकै ब्यस्त नायिकाको रुपमा चिनिन्छिन् । ...

सेक्स टेपले थप चर्चित बनाएको थियो किम कादार्शियालाई

एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी हुन् । एउटा सर्वेक्षणले किमको परिवारलाई अमेरिकाको ‘पावरफूल’परिवारको रुपमा उल्लेख गरेको थियो । किमका बुबा रोबर्ट कादार्शिया अमेरिकाका प्रतिष्ठित वकिल हुन् भने आमा क्रिस पनि चलेकी सेलीब्रेटी हुन् । यति हुँदा हुँदै पनि किम विवादमुक्त भने हुन सकिनन् । सन ...

कमेडियन भारती सिंह गिरफ्तार, घरमै भेटियो गाँजा

मुम्बई । प्रहरीले कमेडियन भारती सिंहलाई गिरफ्तार गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । प्रहरीले उनको श्रीमान हर्ष लिम्बाचियासंग समेत सोधपुछ à¤